जो दार्जिलिङमा जन्मिए, नेपालमा जमेयसबीच नेपालको भाषा, कला र साहित्यलाई अहिलेको उचाइँमा ल्याइपु¥याउन भारतको दार्जिलिङमा जन्मिएका धेरै कलाकर्मी र साहित्यकर्मीको योगदानबारे चर्चा गर्दै छौं ।११ जेठ, २०७६ Share
प्रधानमन्त्री ओलीका ५ दुःख‘बौद्धिक सूचीमा दर्ज हुन सरकारको विरोध गर्नैपर्छ’ भन्ने मान्यताबाट प्रेरित ठूलो समूह छ । उनीहरु आफूलाई ‘आलोचनात्मक चेत’को ठेकेदार ठान्छन् । विकल्पविहीन विरोध नगर्नेलाई उनीहरु ‘सत्ताभक्त’को आरोप लगाउँछन् ।३० वैशाख, २०७६ Share
बेरोजगारको बयानयहाँबाट गएर देव्रेपट्टि जानोस् अनि रिसेप्सनमा गएर सोध्नुहोस्,’ गार्डले भित्र पस्ने अनुमति दिए२८ वैशाख, २०७६ Share
अलि कम माया गर्न मिल्दैन आमा ?तपाईंले ‘मलाई नै जन्माउँछु’ भनेर जन्माउने कर्म गर्नु भएको नहुन सक्छ । जो जन्मे पनि, जस्तो जन्मे पनि छोराछोरीका रुपमा स्वीकार्ने तपाईंको विशाल छाती थियो, छ ।२१ वैशाख, २०७६ Share
आँसु पिएर बाँचेकाहरू...उहाँ बेस्मारी लजाउनुभयो । बोल्नुभएन । अनि, म उठेरै उहाँछेउ पुगें र भनें, ‘दिदी, हामी काठमाडौंबाट आएको, तपाईंहरूसँग भेट्न भनेर ।’उहाँले अझै मुख खोल्नुभएन । मुस्कुराउनुभयो । केही बेरपछि उहाँले तामाङी लवजमा भन्नुभयो, ‘म त राम्रोसँग नेपाली बोल्न जान्दिनँ’ ।१२ वैशाख, २०७६ Share
नेपालका कम्युनिस्टः ज्यादा फुट, जुट कमजनता एवं कार्यकर्तालाई अनेक राजनीतिक शब्दजालमा बेरेर पार्टी फुटाउन नेपालका कम्युनिस्ट नेता माहिर छन् । सात दशकअघि स्थापित नेपाल कम्युनिस्ट पार्टीको फुटजुटको तथ्य पट्यारलाग्दो छ ।९ वैशाख, २०७६ Share