पीपलाभित्रकी कल्याणीकक्षाको सुरुमै उहाँले मलाई उठ्न लगाएर आफ्नो परिचय दिन भन्नुभयो । मैले भनेँ, ‘नमस्कार, म समीर न्यौपाने । मेरो घर रामपुर । म श्री जालपा निम्न माध्यमिक विद्यालयबाट ७ कक्षा उत्तीर्ण गरी थप अध्ययनका लागि यहाँ आएको छु । आशा छ, यहाँहरूले मलाई साथ र सहयोग गर्नुहुनेछ । धन्यवाद ।’२७ जेठ, २०८०19 min read Share
फल्यासब्याकमा दसैंतुलसाको मोठ टाल्ने जिम्मा मेरो, पेटी र करेसो बैनीहरूलाई, भाइ काम गर्न नसक्ने भए पनि जिम्मेवारी नपाए बाउँठिन्थ्यो । उसलाई माटोको डल्लो पार्ने र पानीको जिम्मा ।१८ असोज, २०७६ Share
साइको समाज !पछिल्लो घटनाक्रमले प्रमाणित गरिदिएको छ कि, नेपाली समाजको ‘मानसिक सन्तुलन’ नै बिग्रिएको छ । कुनै तथ्य र प्रमाणका आधारमा होइन, व्यक्तिगत आग्रह–पूर्वाग्रहका आधारमा मानिस बहकिएका छन् । परिणामतः समाज नै खल्बलिएको छ ।१५ असोज, २०७६ Share
किन चिप्लिन्छन् उच्चपदस्थ ?नेपालमा यौनजन्य वा अरू कुनै गलत बोली तथा व्यवहारका कारण पदमुक्त भएका थुप्रै नजीर छन् । उच्चपदस्थले आफ्नो पदीय मर्यादा भुल्दा यस्ता नतिजा देखिने गरेका छन् ।१४ असोज, २०७६ Share
विचरा कांग्रेस !नेपाली कांग्रेस यति विघ्न दयालाग्दो स्थितिमा पुग्नु देशका लागि प्रिय कुरा होइन । नेपालमा प्रजातन्त्र ल्याउन लडेको विरासत थेग्न कांग्रेसलाई ‘धौ–धौ’ परेको निर्मम सत्यलाई कांग्रेसजनले स्वीकार्नै पर्छ ।७ असोज, २०७६ Share
मर्द सइँलौ, बाँझी साइँली काकी !भात खाँदै गर्दा मैले भने, ‘शिव सरलाई त हाम्रो साइँलौले मार्न लगाएको रे नि !’ बाआमा दुबैले सशंकीत आँखाले मलाई हेर्नु भो । अनि उहाँहरुले आँखा जुधाउनु भयो । मानौं, उहाँहरुलाई यो कुरा पहिल्यै थाहा थियो । मैले कसरी थाहा पाएँ भन्नेमा उहाँहरुको चिन्तामिश्रित शंका थियो ।७ भदौ, २०७६ Share
सहरमा देउता आतंकयहाँ एउटा देउताले एउटा मान्छेलाई मात्रै हेर्ने हो भने देउतालाई भाग नै पुग्दैन । तर पनि मान्छेहरू देउतासँग निरन्तर रोनाधोना गरिरहन्छन् । प्रसाद चढाइरहन्छन् । मागिरहन्छन् । तर पनि मान्छेलाई देउता पुगेको छैन ।२५ साउन, २०७६ Share
आत्महत्याको तेस्रो प्रयास पनि असफल भएपछि...धेरै भयो, नहाँसेको । नरोएको । नगाएको । ननाचेको । कुनै बेला खुब हाँसियो । रोइयो । गाइयो । नाचियो । अचेल कहिलेकाहीँ बोल्छु । कहिलेकाहीँ हिँड्छु । धेरैजसो सुत्छु । सोच्दिनँ, सम्झन्छु ।१८ साउन, २०७६ Share
रिपोर्टरका दुःखखाना पस्केको मात्रै थियो । जुठो पनि हालेको थिएन । मुछेर गाँस मुखमा हाल्नै लाग्दा एउटा टिभीमा फ्ल्यास न्युज आयो । ‘सुनकोसीमा बस खस्यो । बसमा सवार सबै बेपत्ता । थप विवरण आउन बाँकी ।’१५ साउन, २०७६ Share
बजारमा ‘बैनी’ आतंक !एउटीको म्यासेज आयो, ‘दाइ तपाईंको अफिसमा मलाई जसरी नि काम मिलाइदिनुस् न । बरु म जे पनि गर्न तयार छु ।’ म्योसेज सिन गरेँ । रिप्लाइ गरिनँ । फेरि म्यासेज आयो । ‘प्लिज दाइ, दाइले जे भन्नु हुन्छ त्यहीं मान्छु । मलाई काममा लगाइदिनुस् ।’१ साउन, २०७६ Share
राज्यविहीन रोहिंग्याको रंगहीन जीवनअल्पसंख्यक भएकै कारण आफ्नै देशबाट लखेटिनु पर्दाको पीडा अनि जुन देशमा शरण लिन गयो, त्यहीँ देशमा समस्या । कुनै सरकार नागरिकप्रति कति निर्मम हुन सक्छ भन्ने एउटा उदाहरण हो, म्यानमार सरकार र त्यहाँका रोहिंग्या सम्प्रदाय ।२६ असार, २०७६ Share
बेंसीको रोपाइँ र सुन्तलीसिम खेतको दबदबे हिलोमा ‘गोडा’ गाडेर ‘कच्याक कच्याक’ र ‘गज्याङ गज्याङ’ गर्दा खुब मजा आउँथ्यो । त्यो मजा अहिले एक हजार शब्दमा पनि वर्णन गर्न सम्भव छैन ।२१ असार, २०७६ Share
भीरमा सरकार !भीमकाय चट्टानी पहाड । पहाडको फेदमा बगिरहेछ, ब्रम्हायणी नदी । पहाडको बीचमा पहरो काटेर बनाइएको सानो बाटो, त्यो पनि पैतला आधा मात्रै अट्ने ! थोरै रड्कियो भने ब्रम्हायणीमा पुगिन्छ ।१४ असार, २०७६ Share
सुनिलागोलो, रातो र ठूलो घाम क्षितिजभित्र छिर्यो । छाया हरायो । उतापट्टि उज्यालो भयो होला, यता अँध्यारो बढ्यो ।३२ जेठ, २०७६ Share
सेनाको आँखाः शिक्षा, स्वास्थ्य, तेल हुँदै जग्गासम्मराष्ट्रिय सुरक्षा र प्रतिरक्षाको मूल दायित्व वहन गर्नुपर्ने नेपाली सेनाले एकपछि अर्को व्यापारिक क्षेत्रमा लगानी गरिरहेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिसकेको सेनाले पछिल्ला दिन जग्गा प्लटिङदेखि पानी प्रशोधन गरेर बजारमा बिक्रीसमेत गर्दै आएका छन्२९ जेठ, २०७६ Share
सडक निर्माणमा सेनाः मनलाग्दी खर्च, अनुगमन शून्यनेपाली सेनालाई ठेक्का दिने प्रक्रिया नै फरक खालको छ । अरु कन्ट्रक्सन कम्पनीलाई सार्वजनिक खरिद् ऐनअनुसार घटाटघटमा टेण्डर आह्वान गरिन्छ । र, त्यसैअनुसार कामको जिम्मा दिइन्छ । तर नेपाली सेनाले सिधै कामको जिम्मा लिन्छ । वार्षिक प्रगतिका आधारमा पैसा लिन्छ२६ जेठ, २०७६ Share
मेयर द्वारिक, विराट र रवि लामिछानेः को सही, को गलत ?मेयर चौधरीको नियत सही वा गलत जे भए पनि शैली, प्रस्तुति र भाषा खेदजनक छ । उनलाई कारबाही हुनुपर्छ । ‘सोझोपन’ भनेर छुट दिनुहुँदैन । सत्तापक्षीय भएकै कारण उनलाई जबर्जस्त संरक्षण गर्न नखोजियोस्२२ जेठ, २०७६ Share