ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाल राष्ट्र बैंकको गभर्नर
गभर्नरको तलब कति ?
Tue, May 13, 2025
३० वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
आजको नागरिक दैनिकबाट
समाचार
दरबारमार्गको जग्गा भाडा कानुनविपरीत
दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ
९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमामा उजाडिँदै नेपाली भूमि
सीमाक्षेत्रमा भारतले आफ्नो वन, भूगोल संरक्षित गरेको भने, नेपालतर्फ सकारी उपस्थिति शूल्य छ । सीमा क्षेत्रमा सुरक्षा निकायको मात्रै होइन, स्थानीय सरकार, वनसम्बन्धी निकाय कोहीको पनि उपस्थिति छैन ।
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दसगजा अतिक्रमण हटाउन संयुक्त टोली
सशस्त्र प्रहरीले दसगजा क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । बिहीबार सुनसर बर्जु गाउँपालिका–४ र भारतको अररिया सुनापुर ग्राम पञ्चायत–१७ गुवारपुच्छीको बीचमा पर्ने दसगजा क्षेत्र अतिक्रमण गरी नेपालीले बनाएका ११ घर टहरा भत्काइएको थियो । यस्तै, भारतर्फ पनि दसगजा क्षेत्र अतिक्रमण गरी चार घरटहरा भत्काइएको छ ।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काठमाडौं उपत्यकामा प्रदूषण : हरेक वर्ष जान्छ, १० हजारको ज्यान
विश्व स्वास्थ्य संगठनको सन् २०१६ को रिपोर्ट अनुसार प्रदूषण्का कारण काठमाडौं उपत्यकामा मात्रै बार्षिक झण्डै १० हजार मानिसको मृत्यु हुन्छ । यस्तै नेपालमा घरभित्र हुने र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार मानिसको देशभरीमा मृत्यु हुने गरेको छ ।
७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दायाँबायाँ गर्ने होइन, काम चाहियो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आफूअनुकूल निर्णय लिन बहुमतको व्यवस्था
संवैधानिक परिषद्ले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी सरकारले गरेको छ
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विस्तृत शान्ति सम्झौताको १३ वर्ष: संक्रमणकालीन न्याय अझै सकसमा
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पूरा भएको छ
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रंगशालामा नामको विवादः जमिन सम्याउँदै १० वर्ष बित्यो
नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हराएको मूर्ति अमेरिकी संग्रहालयमा
सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कांग्रेसका २१ आरोपः सरकार हरेक क्षेत्रमा असफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेको ठहर पनि गरेको छ
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भैरहवा सेजबाट पाँच उद्योग बाहिरिए
उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) बाट आधा दर्जन उद्योग बाहिरएका छन्
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजधानीमै नक्कली डाक्टर, बालिकाको ज्यान गएपछि फरार
मेडिकलमा लामो समय राखेपछि कृष्मालाई आफन्तले उपचारका लागि बाल अस्पताल पुर्याएका थिए। बाल अस्पतालका डाक्टरले मेडिकलले गलत उपचार र अनावश्यक औषधि सेवन गराएकाले बिरामीको अवस्था गम्भीर भएकाले बचाउने नसकेको बताएका थिए
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनुगमन जाँदा मेडिकल कलेजबाट ट्याक्सी खर्च असुली
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजहरूमा अनुगमन गर्न जाँदा सोही कलेजबाट दैनिक भत्तादेखि ट्याक्सी खर्चसमेत असुल्ने गरेका छन्
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति
सर्वोच्चले पीडितको शिक्षा, स्वास्थ्यलगायतमा पुग्न गएको मानसिक असरलाई ध्यान दिँदै राज्य र पीडक दुवैलाई जिम्मेवारी बहन गराउँदै क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको छ । सर्वोच्चले तोकेको क्षतिपूर्ति राज्य र पीडक दुवैले उपलब्ध गराउनुपर्ने गरी फैसला भएको सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले जानकारी दिए । यदि पीडकले दिन नसकेमा राज्यले क्षतिपूर्ति भराउनुपर्ने गरी सर्वोच्चले ठहर गरेको छ । सर्वोच्चले गत कात्तिक ७ मा सामूहिक बलात्कार भएको ठहर गर्दै सजाय पछि तोक्ने आदेश गरेको थियो ।
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अवैध क्रसर सञ्चालन गर्न मुख्यमन्त्रीको दबाब
कार्यविधिमा राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन अवधिसम्म स्थानीय कच्चा पदार्थ प्रशोधन गर्ने प्रयोजनका लागि एक अस्थायी क्रसर उद्योग सञ्चालन गर्न दिने बँदा थपिएको छ । योसँगै क्रसर उद्योग सञ्चालनका लागि १० करोडमाथिको ठेक्का स्विकृत भएको हुनुपर्ने अर्को बुँदामा उल्लेख छ । बैंकिङ कसुर आरोपमा साउन ३१ गते भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीलाई बर्खास्त गरेपछि मुख्यमन्त्री शाहीले उक्त मन्त्रालय आफै सम्हाल्दै आएका छन् ।
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम
नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेडिकल कलेजमा शंकास्पद लगानी
निजी मेडिकल कलेजहरूबाट विभागको नियन्त्रणमा आएका कागजात र प्रमाणहरू अध्ययन गर्दा कालो धन उपयोग गर्ने सेक्टरका रूपमा मेडिकल कलेज देखिएको भनी सहजै अनुमान गर्न सकिने ती अनुसन्धान अधिकृतको भनाइ छ । उनका अनुसार मेडिकल कलेजका सञ्चालकहरूले कमाएको अवैध सम्पत्तिको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउँदै जाँदा मेडिकल कलेज स्थापना गर्दा लगानी भएको सम्पत्तिको स्रोत नै रहस्यमय देखिन पुगेको छ ।
३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सत्य निरूपण र बेपत्ता आयोगः ६१ जना आकांक्षी
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगमा पदाधिकारीका लागि सिफारिस समितिले पुराना अनुहार दोहोरिनेगरी न्यायाधीश, प्राध्यापक, पूर्वसचिवसहित ६१ जनाको नाम सार्वजनिक गर्ने भएको छ
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न समेत एसएसबीको रोक
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ
२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्