कर्णाली काेरिडोर हुँदै हुम्लीको आँगनमा पुगेको खुसीउनै मनसरा कर्णाली काेरिडाेरहुँदै धुलाचौर पुगेका साना गाडीहरू हेर्न आइपुगिन् । भन्छिन्, ‘न सडक थियो, न साधन । भारी बोकेरै यो जुनी जाने भो भन्ठानेका थियौँ । तर, आज गाउँघरमै गाडी हेर्न पाइयो ।’ १ पुस, २०७७10 min read Share
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहानअहिले तत्कालीन माओवादी र एमालेको एकता भई नेकपाकाे सरकार बनेकाे छ । तर, बर्बर हत्याकाण्डमा ज्यान गुमाएका लुमा गाउँका दलित र एमालेका स्वर्गीय नेता रेग्मीलाई न्याय दिलाउन भने कुनै पहल भएको छैन२० मंसिर, २०७७8 min read Share
सुदूरपहाडमा खलियाका गुनासैगुनासाे, दलितभित्रको विभेद खलोमा पनिहलियाको भन्दा ठूलो समस्यामा यहाँका खलियाहरू छन् । यिनको परम्परागत पेसालाई आधुनिकमा ढाल्न सके यो समस्या समाधान हुने देखिन्छ१५ मंसिर, २०७७12 min read Share
बस र विमानको टिकटमा दलालीः चिनजानकालाई फटाफट, बिरामीलाई छैन टिकटविभिन्न कम्पनीका आठभन्दा बढी रात्री र दिवासेवाका बसहहरू यस क्षेत्रमा सञ्चालित छन् । कोल्टी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज कहिलेकाहीँ आए पनि धेरैजसाे निजी कम्पनीले उडान भर्ने गरेका छन्। यसमा पनि टिकटमा कर्मचारीहरूकाे मनलाग्दीका कारण सर्वसाधारणले टिकट पाउनै मुस्किल हुने गरेकाे छ६ मंसिर, २०७७4 min read Share
'हामी फेरि हलिया भयाैँ, यसकाे दाेषी सरकार हाे'मनवीर, छीता,अक्कले, हरिचन्द्रलगायतका मुक्त हलिया सरकारी घोषणा असफलताको प्रमाण हुन् । उनीहरू प्रतिनिधि पात्र मात्र हुन् सुदूरपश्चिम र कर्णाली प्रदेशका कतिपय जिल्लाका मुक्त हलियाहरू ऋणकाे खाडल पुर्न फेरि हलिया बस्न बाध्य भएका छन् । सरकारले घाेषणाअनुसार काम नगरिदिँदा मुक्त हलियाहरू समस्यामा परेका हुन्२१ कात्तिक, २०७७ Share
'अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्'बाजुरामा कुपाेषणका कारण बालविवाह मात्रै पनि हाेइन, यसका अन्य विभिन्न कारण छन् । यीमध्ये जिल्लामा कृषि उत्पादनमा कमीले पाेषिलाे खानाको अभाव निम्त्याउनुले पनि बालबालिकालाई कुपाेषणकाे शिकार बनाइरहेकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जाेशी बताउँछन्१५ कात्तिक, २०७७ Share
बाजुराका घरघरमा गाडिएका राता, हरिया र पहेँला झण्डाकाे अर्थ बुझ्नुहाेस्गौमुल गाउँपालिका–४ का गणेशबहादुर रोकाया भन्छन्, ‘तीन थरी झण्डा राख्ने नियम बनाएर गाउँलाई सफा राखेका छौँ । हरियो झण्डा भएको घरले पहेँलो र रातोलाई दबाब दिने र पहेँलोले रातोलाई दबाब दिन्छन् । आफ्नो घरमा पहेँलो झण्डा हटाएर हरियो झण्डा राख्ने होडबाजी नै चल्यो, जसले गाउँलाई सफा राख्न मद्दत पुर्यायो’२ कात्तिक, २०७७ Share
बाजुरामा पूर्ण सरसफाइ कार्यक्रम अलपत्र‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो१ कात्तिक, २०७७ Share
'हामीकन त्यसाे सजिलाे काँ छ ?'आमा धान काट्न गएकी छन् । बुबा बजार गएका छन् । पकाउने कोही भएन । बेली बासाको (हिजो बेलुकीकाे) रोटो डालो (छाप्री)मा थियो, त्यही खाँदै आया, अबेला भैगो स्कुल जानु२९ असोज, २०७७ Share
हिमालबाट ओरालिँदै भेडा च्याङ्ग्रादसैँ नजिकिएसँगै बाजुराकाे हिमाली क्षेत्रका पाटनमा चरेका भेडा च्याङ्ग्राहरू बेच्नका लागि शहरी क्षेत्रतिर झार्ने क्रम बढेको छ। केही वर्षयता जिल्लाभित्र मात्र नभई काठमाडाैं, पोखरा सुर्खेतसम्मका बजारमा यहाँका भेडा बेच्न लगिन्छ२६ असोज, २०७७ Share
स्याउ बेचेर मार्सी धान काट्ने तयारीबारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ१८ असोज, २०७७ Share
गाडी चढ्ने सपना पूरा, पेट भर्ने चिन्ता थपियोसुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा गाडी पुग्दा खुसीसँगै दुःख थपिएको छ । अधिकांश ज्याला मजदुरी गरेर र भारी बोकेर गुजारा चलाउनेहरुका लागि गाडी पुग्नु दुःखको कारक बनेको छ१४ असोज, २०७७ Share
बाजुरामा बाढीले बगाउँदा ३ जना बेपत्ताबाजुराको हिमाली गाउँपालिका- ५ कवाडीमा बाढीले बगाउँदा बगाउँदा तीन जना बेपत्ता छन्२ असोज, २०७७ Share
'हामी उड्न पाएका छैनाैँ, हाम्रो स्याउले जहाज चढ्यो'धेरै स्याउ फल्दा यसअघि उनी खासै उत्साहित हुँदैन थिए बरु यति राम्रोसँग फलेको स्याउ सबै खेर जाने चिन्ताले सताउँथ्यो उनलाई । अहिले त गज्जब भयाे, उनले स्याउको बोटमै किलाेकाे ४० रुपैयाँ पाएँ३१ भदौ, २०७७ Share
पढाइदिने आश्वासनमा बालबालिकाको श्रम शोषण, अङ्गभङ्ग भएर फर्किन्छन् घरआर्थिक रूपमा विपन्न अभिभावकलाई सन्तानको भविष्य बनाइदिने आश्वासन दिएर बालबालिकालाई घरेलु कामदारको रूपमा पठाउनेमा धेरैजसो शिक्षक, नातेदार र गाउँका व्यापारी छन्२९ भदौ, २०७७ Share
तत्काल खुल्ने सम्भावना छैन बाजुराका ग्रामीण सडक बाजुरा सदरमुकाम मार्तडीदेखि पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहलाई जोड्ने मार्तडी-कोल्टी ४३ किलोमिटर सडक १९ वर्षदेखि निर्माणाधीन अवस्थामा छ२५ भदौ, २०७७ Share
पूर्वोत्तर बाजुरामा कोरोनाभन्दा भोकको डरबाजुरा मात्र होइन, सिङ्गो सुदूरपश्चिम प्रदेश नै गरिबीको चपेटामा छ । २०५८ सालको सर्वेक्षणमा सुदूरपश्चिममा गरिबी ४४.६ प्रतिशत रहेकोमा २०६८ सालमा बढेर ४७.१ प्रतिशत पुगेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ२१ भदौ, २०७७ Share
चुनाव आउनु कहिलेकहिले, प्रचार गर्नु अहिले !सामुन्नेको कोरोना भाइरस संक्रमणको कुनै मतलब नगरेर राजनीतिक पार्टीहरू दुई वर्षपछि हुने भनिएको चुनावको तयारीमा छन् । बजारमा एक्लैदुक्लै हिँडे पनि मास्क किन नलगाएको भनी हप्काउने प्रहरी प्रशासन कम्युनिस्ट र कांग्रेसका नेता, कार्यकर्तासामु लाचार देखिएको छ१६ भदौ, २०७७ Share