पहिराेले जताततै थुन्याे बाजुराका सडक, हिँडेर आउजाउ गर्नसमेत मुस्किलर्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन्१ असार, २०७८4 min read Share
कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?बाटोमा ढुङ्गेधारा भेटेपछि डोकाेबाट रोटीको पोको निकालेर खान्थ्याैँ । अँजुलीमा पानी भरेर घटघट पिउँथ्याैँ । आज त्याे सपनाजस्तै लाग्छ१० जेठ, २०७८11 min read Share
दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किलबडिमालिका नगरपालिकामा सञ्चालित शहरी स्वास्थ्य चौकीले औषधि खरिदको प्रक्रिया सुरु गरे पनि औषधि दिन सक्ने कुनै सप्लायर्स भेटिएको छैन ६ जेठ, २०७८4 min read Share
बाजुरामा बढ्दै कोरोना संक्रमण तर जिल्ला अस्पतालमा अक्सिजन मात्रै होइन, एम्बुलेन्स पनि छैनअघिल्लो साता सदरमुकामको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष ३४ वर्षीय विनोद विकलाई कोरोना भाइरसको संक्रमणले श्वासप्रश्वासमा असहज भएपछि आफन्तले जिल्ला अस्पतालमा पुर्याए५ जेठ, २०७८6 min read Share
निषेधाज्ञामा हलियाको गुनासो- चुलै बल्न छाड्यो, हामीलाई त रोगले होइन भोकले मार्ने भयो'ज्यादारी गरेको आजको पैसाले आजकै छाक, भोलिको पैसाले भोलिको छाक टार्ने हामीलाई मर्नु न बाँच्नुको दोसाँदामा पुगाएको छ’१ जेठ, २०७८5 min read Share
ओडारमा स्वाब संकलन, स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउलान् भनेर मेडिकल धाउँछन् बिरामी२४ वैशाख, २०७८5 min read Share
खाद्य संस्थान बन्द हुने भएपछि आत्तिएका बाजुरेलीले सरकार गुहारे- कोरोनाबाट जोगिन्छौँ, भोकबाट बचाऊबाजुराको कुल जनसंख्यामध्ये ४० प्रतिशत मानिस आफ्नो उत्पादनले जम्माजम्मी तीन महिना मात्र खान पाउँछन् ।२२ वैशाख, २०७८16 min read Share
मरेपछि सम्मान दिएको रे : लासमा पार्टीको झण्डा ओढाउँछन्, मसानघाटमा लगेर फहराउँछन्यहाँका मसानघाट छेउछाउका बगरमा पहिले सेता कपडा र कात्रोहरू भेटिन्थे । अहिले पार्टीका झण्डाहरू मात्र भेटिन्छन्१६ वैशाख, २०७८3 min read Share
लालाबाला च्यापेर लेकतिरबडिमालिका नगरपालिका– ७ ढम्कनेका बलबिर सिंह गुरुङ केही वर्षअघि ५ सयभन्दा बढी भेडाको बथान लिएर लेक-बेसी गरेको सम्झन्छन् । तर उनले अहिले त्यो व्यवसाय छाडेका छन् । गुरुङले सदरमुकामा मोबाइल पसल खोलेका छन्३० चैत, २०७७5 min read Share
गाउँघरबाट हराए घट्टा अनि जाँतो : 'रेडिमेड'को बानीले खेतबारी बाँझोकान्तबहादुर शाहीले भने, ‘यसरी परम्परागत सामग्रीको प्रयोग प्रविधिका हिसाबले कम प्रयोग हुनु राम्रो हो । समयको बचत हुन्छ । किफायती पनि हुन्छ । तर, आफ्नो परम्परा छोडेर सबै बाहिरको भरमा पर्दा हाम्रो समाज परनिर्भरतातर्फ पो डोरिने हो कि ?’१४ चैत, २०७७5 min read Share
सुदूरपश्चिमका किसानको बाली जोगाउने सारथि बन्दै ‘भयाउँन्या’त्यही पुतलालाई यहाँका स्थानीयले ‘भयाउँन्या’ भन्ने गर्छन् । यो प्रचलन पुर्खौंदेखि चलिआएको छ । तर, पछिल्लो समय यसकाे प्रचलन केही कम हुँदै आएको छ३ चैत, २०७७3 min read Share
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनारकैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ । १ चैत, २०७७7 min read Share
कतै जोखिम मोलेर खोला तर्दै स्थानीयवासी, कतै पुल प्रयोगविहीनजिल्लाका कतिपय गाउँमा झोलुङ्गे पुलसमेत नहुँदा त्यहाँका स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् । ती ठाउँमा प्रयोगविहीन भएका पुलका सामान प्रयोग गरी नयाँ पुल बनाउन सकिने डिभिजन प्रमुख थापाले बताए२३ फागुन, २०७७4 min read Share
कालीकाेट, बाजुरा छिचोल्दै कोल्टीमा पुग्यो पहिलो पटक बस, हुम्लाकाे कवाडीसम्म चल्नेसदरमुकाम मार्तडीदेखि ४४ किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा अहिलेसम्म साना जीप मात्र सञ्चालनमा थिए । बस आइतबार मात्र पुगेको हो । बस त्यहाँ पुर्याइसकेपछि स्थानीय सडकमा मात्र सञ्चालन गर्ने तयारीमा बस सञ्चालक छन्१६ फागुन, २०७७6 min read Share
रारा जाँदै हुनुहुन्छ ? बाटोमै पर्ने यी ठाउँ घुम्न छुटाए यात्रा अधुरै !बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाईयात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा होटलहरूको व्यवस्था नभए पनि गोठालाहरूले पर्यटक तथा दर्शनार्थीहरूको भव्य स्वागत सत्कार गर्छन्१५ फागुन, २०७७21 min read Share
जैतुनको आडमा बाँचेको जीवन‘दाउरा, भेडा बाख्रालाई घाँस, घर बनाउन काठ, अक्सिजन लौठ (जैतुन) बाट पाउँछौँ,’ स्वामीकार्तिक खापर गाउँपालिका- ४ का कर्णबहादुर बुढाले भने, ‘नजिक अरु बोटबिरुवा छैनन् । लौठकै बोटले गर्दा हरियो देखिन्छ । नत्र हाम्रा गाउँहरू ढुङ्गामाटोले उजाड देखिने थिए’१४ फागुन, २०७७8 min read Share
महाकाली तटमा वीरताका तीन गन्तव्यसुदूरपश्चिमको महाकाली नदीआसपास घुम्ने पर्यटकका लागि तीन ऐतिहासिक र वीरहरूको गाथा स्मरण गर्ने गन्तव्य छन् । यस क्षेत्रमा रहेका ऐतिहासिक अमरगढी किल्ला, सहिद दशरथ चन्दको जन्मघर र किसान नेता भीमदत्त पन्तको बासस्थानले पर्यटकहरूलाई आकर्षित गर्दछन्७ फागुन, २०७७12 min read Share
उजाड बन्दै छन् सुदूरका हिमचुचुराबझाङ्गको साइपाल हिमाल, बाजुराको बडीमालीका र बुढीनन्दा दार्चुलाको अपीनाप्पा र ओम हिमालका टाकुराहरू उजाड बनेका छन्१९ पुस, २०७७3 min read Share
चुनावी बाचामाथि निगरानी : जनप्रतिनिधिले बिर्सिए घोषणापत्रनिर्वाचनमा दुवै दलका उम्मेद्वारहरूले स्थानीय तहमा ५० शय्याको अस्पताल निर्माण, गाउँमै अनिवार्य सीपमूलक तालिम तथा रोजगारीको व्यवस्था, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क अनि जलविद्युत् आयोजनाले गाउँ नै झिलीमिली पार्नेसम्मका बाचा गरेका थिए६ पुस, २०७७13 min read Share