बिग्रेको सडक मर्मतमा ठेकेदारकाे लापर्वाही, बाजुराका बासिन्दालाई दसैँ खल्लाे हुने चिन्ताजिल्लाका अन्य आन्तरिक सडकहरूसमेत खोल्ने सुरसार छैन ।३० भदौ, २०८१4 min read Share
बाजुराका ९५ गाउँ पहिराेकाे जाेखिममा, विज्ञ भन्छन्– बस्ती सार्नुपर्छजिल्ला दैवी प्रकोप उद्धार समितिकाे बैठकले ९५ गाउँलाई पहिराेकाे जाेखिममा रहेका गाउँकाे सूचीमा राखेकाे प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेलले बताए ।१२ असार, २०८१10 min read Share
पाइनै छोड्यो राडीपाखी, ओरालो लाग्यो ऊन उत्पादन‘काम्लो छैन कुम्ला ओढ्नलाई वर्षादी देउप, वर्ष आयो आति रुज्यो त्याईभित्र छप्काई लेउप ।' (मैले काम्लो बोकेको छैन, पानीले भिजियो, तपाईंको प्लास्टिकभित्र ओत लाग्न दिनुस् न) ।३ असार, २०८१11 min read Share
बाजुरामा छिनछिनमै जान्छ बत्ती महतले थपे, ‘एक महिना भयो, बिहानैदेखि बत्ती झ्याप्प–झुप्प हुन्छ, दिनमा त बत्ती नै हुँदैन विद्युतीय मेसिनबाट पकाउनुपर्ने सामान आधा पाकेकै निकालेर खोलामा मिल्काउनुपर्ने बाध्यता छ । दिक्क लाग्यो ।’१८ साउन, २०८०4 min read Share
कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछहरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि फर्किंदा लास लिएर फर्किन्छन् ।१० साउन, २०८०5 min read Share
भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, घाइते र क्षतिको विवरण संकलन हुँदै १० माघ, २०७९2 min read Share
मार्तडीमा चामलको बिक्री वितरण बन्दपूर्वोत्तर क्षेत्रका चार स्थानीय तहको लागि खाद्यान्न वितरण गर्ने कोल्टीस्थित खाद्य डिपोले समेत एक महिना अघिदेखि चामल बिक्री बन्द गरिसकेको छ।२ असोज, २०७८3 min read Share
काठको अभावमा चदारा जातिको पेशा संकटसामुदायिक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काटेको थाहा पाएमा दण्ड जरिवाना गर्ने गर्दा उनीहरू यो पेशाबाट विरक्तिएका छन् ।१३ भदौ, २०७८4 min read Share
बाजुराका तीन धाममा एकसाथ पुजा, कोरोना छिचोल्दै तीर्थयात्रा सुरूजिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू, बाजुरास्थित सरकारी कार्यालयको पुजा टोली र स्थानीय पर्यटकसहित भक्तजनहरू परम्परा अनुसार बिहीबार मेला भर्न त्यसतर्फ लागेका हुन्। ३ भदौ, २०७८6 min read Share
कोरोना संक्रमण : बाजुरा जिल्ला अस्पतालका बेड बालबालिकाले भरिएजिल्ला अस्पताल बाजुराका सबै बेड एक सातायता बिरामी बालबालिकाहरूले भरिएका छन् । २८ साउन, २०७८4 min read Share
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठनबाजुराका शिक्षा इकाई प्रमुख सिंहराज डाँगीले जिल्लाका विद्यालयहरूमा सुरक्षासम्बन्धी मापदण्ड अपनाएर पठन-पाठन सुरु गरिएको बताए२७ साउन, २०७८5 min read Share
बजार पुग्यो बाहुनीको प्याजपहिलो पटक ठूलो परिमाणमा प्याज रोपेका स्थानीयलले भण्डार गर्ने ठाउँ नभएर कुहिन थालेपछि विद्यालयको भवनमा राखेका थिए । सदरमुकाम मार्तडीसम्म खच्चरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएपछि स्थानीय किसानलाई राहत मिलेको छ२४ साउन, २०७८3 min read Share
प्याजको पकेट क्षेत्रमा गाउँभरि प्याजकै गन्ध, किसान भन्छन्– न बिक्री भयो, न छाक टर्योकिसान दीपक बिक भन्छन्, ‘गहुँ लगाएको भए बरु छाक टार्न हुन्थ्यो, प्याजले छाक टर्दैन । उल्टै कुहिएर गाउँभरि प्याज गन्हायो ।’१५ साउन, २०७८4 min read Share
कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ‘स्वास्थ्य चौकीमा पहिलो गर्भजाँच गर्ने महिलाको उमेर हेर्दा दयनीय अवस्था छ । बालविवाहले गाउँ ढाकेको छ । गउँभरी कलिला बुहारीहरू छन्’२९ असार, २०७८3 min read Share
पहिरोपीडित भन्छन्, 'राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने'सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका हुन् ।२० असार, २०७८12 min read Share
आहा ! खप्तडखप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयअन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन ।१२ असार, २०७८6 min read Share
बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममाजिल्लाका अधिकांश गाउँ पहिरोका कारण थिलथिलाे बनेका छन् । पूर्वोत्तर क्षेत्रका गाउँहरू खडेरीका कारण सार्नुपर्ने, हिमाली र गौमुल गाउँपालिकाका बस्तीहरू छरिएर रहेकाले विकास गर्न कठिन भएकाले एकीकृत बस्तीको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी बरालकाे भनाइ छ९ असार, २०७८10 min read Share