संकटबीच नर्सकाे सेवा, भाेग्दैछन् दुर्व्यवहार र आर्थिक संकटस्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ २ सम्म नेपालमा ३ सय ९० स्वास्थ्यकर्मी संक्रमित भएकोमा ८२ जना नर्स छन्। बिरामीको सेवामा २४ सै घण्टा खट्नुपर्ने हुँदा नर्सिङ पेसा जहिले पनि विभिन्न संक्रमणको जोखिममा हुन्छ नै८ भदौ, २०७७ Share
सर्दै कांग्रेस महाधिवेशनआगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण महाधिवेशन सर्ने निश्चित जस्तै भएको हो १ भदौ, २०७७ Share
राजमार्ग नै धरापरातिको समयमा मोटरसाइकलको यात्रा त झनै जोखिमपूर्ण रहेको बताउँदै उनले भने, ‘अगाडिबाट ठूलो गाडीले बत्ती बालेर आउँदा त आँखैअगाडिका खाल्डा नदेखिँदा दुर्घटना हुन्छ ।’ बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा पनि जोखिम थप बढेको उनले बताए १ भदौ, २०७७ Share
कोरोनाको बहानामा मनपरी: सिरानीको एउटा खोलको २८ सय, तन्नाको ८ हजार रुपैयाँ !विवरणअनुसार एउटा तकियाको खोल २८ सय ७६ रुपैयाँ ३५ पैसामा खरिद गरिएको छ । ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँमा ५ सय ५८ थान तन्ना खरिद गरिएको छ । एउटा तन्ना ८ हजार ७१ रुपैयाँ २८ पैसामा खरिद गरिएको छ२६ साउन, २०७७ Share
रेमिटेन्स ३ प्रतिशत मात्र कम कामका लागि नेपाली युवा जाने गन्तव्य मुलुकहरूमा कोरोना महामारी फैलिएपछि रेमिटेन्स आय २० प्रतिशतले घट्ने अनुमान गरिए पनि एक गैरसरकारी तथ्याङ्कले ३ प्रतिशतभन्दा बढीले गिरावट नआउने देखाएको छ२६ साउन, २०७७ Share
अभिनेत्री परमिता राणा पुनः विवादमामोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवादमा तानिएकी छन् । बिहीबार समाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए१६ साउन, २०७७ Share
पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामासंसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचाीले राजीनामा गरेका छन्१५ साउन, २०७७ Share
रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्नेरेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रल्वे ट्रयाकबेड बनाउने ठक्कामा चलखेल गरेका छन् । ७ साउन, २०७७ Share
नेकपा विवाद मिलाउन महासचिवको धौडधुप, शीर्ष नेतासँग एक्लाएक्लै भेटवार्तासत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढ्दै गएपछि मथ्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन् ।३१ असार, २०७७ Share
एसईईमा विद्यालयको गम्भीर लापरबाही : विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बरकोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो ।३० असार, २०७७ Share
कोरोनाले डब्लूएचओ संकटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग औपचारिक रूपमा रोक्न राष्ट्रपति डोनल्ड ट्रम्पले प्रक्रिया अघि बढाएका छन् । संगठनले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमा चीनलाई जिम्मेवार नठानेकोमा उनी रुष्ट भएका हुन्२९ असार, २०७७ Share
प्रचण्डका घरबेटीलाई २ अर्बको मल ठेक्कासमयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले २ अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ । २४ असार, २०७७ Share
नेकपा विवाद : केन्द्रीय कमिटी बैठक मागसत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद गहिरिँदै गएको छ । विवाद गहिरिँदै गएपछि केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्२२ असार, २०७७ Share
मन्त्रीहरू जान मानेनन् सेनाको ब्यारेककोरोना भाइरस (कोभिड-१९) संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) सञ्चालन नेपाली सेनाको ब्यारेकबाट नगर्न सरकारलाई मन्त्रीहरूबाटै दबाब परेको छ ।३१ जेठ, २०७७ Share
एसइई खारेजी गर्नुपर्ने निर्णयसंसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को अब कुनै पनि आवश्यकता नरहेकाले खारेजी गर्नुपर्ने निर्णय गरेको छ ।३१ जेठ, २०७७ Share
उपत्यकाका सयभन्दा बढी घर सिलकोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।१२ जेठ, २०७७ Share
कोरोना संक्रमणको उच्च जोखिममा उपत्यकासरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।३० वैशाख, २०७७ Share
लकडाउन १० जेठसम्म बढाउने सरकारको तयारीकोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।२२ वैशाख, २०७७ Share