Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
अस्तव्यस्त वैदेशिक रोजगारः १३ देशमा जम्मा १३ कामदार
उरुग्वे, भानुआटु, सुरिनेम, तुर्कमेनिस्तान, लाओ, मालाबो, लिथुवानिया, कंगो, इथियाेपिया, एरिट्रिया, पूर्वी टिमोर, कुक आइसल्यान्ड र बारबाडोस देशमा एक/एक जना मात्र नेपालीले रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यी १३ देशमा १३ जना नेपाली श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा उल्लेख छ
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरले छानिएका श्रमिकको पासपोर्ट मात्र लिन पाउने
विभागले ल्याउन लागेको नयाँ छनोट मोडलमा परीक्षा तथा अन्तर्वार्तापछि छनोट भएको सूची प्रकाशन गरेर वैदेशिक रोजगार सूचना प्रणालीमा अद्यावधिक भइसकेका श्रमिकको मात्र राहदानी संकलन गर्न पाउने व्यवस्था छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिनावारी नहुने औषधि खुवाएर निरन्तर बलात्कार
उनीहरूका कुरा इन्कार गरेमा उनीहरूले चरम यातना दिने गरेको उनले सुनाउँदा उनको मुहारको चमक छायामा परेका थियो । ‘मैले ३ वर्षमा जे देखेँ र भोगेँ, त्यो सम्झियो भने मुटु काँपेर आउँछ'
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगार विभाग र ईसेवाबीच सम्झौता
विदेशी श्रमिकले ईसेवामार्फत वैदेशिक रोजगार म्यादी बीमाको शुल्क, श्रम स्वीकृति गर्दा लाग्ने पैसा, कल्याणकारी कोषको रकम र पुनः श्रम स्वीकृतिको रकम तिर्नेसक्ने गरी सम्झौता गरिएको विभागले जानकारी दिएको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४० करोडबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला
राष्ट्र बैंकको सूचनामा बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य -बुबा, आमा, श्रीमान श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन्
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काम मात्र होइन, देश नै बदल्छन् दलालले
कुवेतमा एक महिला घरेलु कामदार ल्याएबापत साहुसँग एजेन्टले ३ लाखसम्म लिने गरेका रहेछन् । एजेन्टले दोहोरो पैसा उठाएर खाँदा रहेछन् । अफ्रिकी देश भनेर एजेन्टले नेपाली महिलाहरू घरेलु कामदार कुवेत र इरानमा तस्करी गर्छन् । हामी पनि तस्करको फन्दामा परेर कुवेत आइपुगेका हौँ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल टेलिभिजनले माग्यो विभिन्न तहमा ९७ जना कर्मचारी
शुक्रबार सूचना जारी गर्दै टेलिभिजनले स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । सम्पादकदेखि, प्राविधिक र प्रशासन क्षेत्रमा कर्मचारी माग गरेको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियाका बहुराष्ट्रिय कम्पनीको कालो सूचीमा नेपालका म्यानपावर
मलेसियाका ठूला रोजगारदाता कम्पनीले श्रमिक आपूर्ति गरेबापत कम्पनी र श्रमिकसँग दोहोरो रकम लिने गरेको थाहा पाएपछि नेपालका २ सयभन्दा बढी ठूला म्यानपावर कम्पनीलाई कालो सूचीमा राखेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आप्रवासी श्रमिकलाई कतार छाड्न ‘एक्जिट पर्मिट’ नचाहिने
यसअघि कतारले स्वदेश फर्किन चाहने घरेलु श्रमिकले ७२ घण्टा अगाडि रोजगारदातालाई जानकारी गराउनुपर्ने व्यवस्था थियो
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिगत श्रम स्वीकृतिमा महिला श्रमिक तस्करी
एजेन्टले नेपालबाट एउटा देशको व्यक्तिगत श्रम स्वीकृति लिएर अर्को देशमा रोजगारीका लागि महिला श्रमिक तस्करी गर्दै आएको पाइएको छ । यसरी तस्करी गर्ने गिरोहले युएई र कुवेतमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल प्रहरीले माग्यो विभिन्न पदमा एक हजार बढी कर्मचारी
प्राविधिकतर्फ विभिन्न तहमा एक हजार ७१ जना कर्मचारी मागेको हो ।
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसेवाले माग्यो ठूलो संख्यामा सुब्बा तहमा कर्मचारी
सबै प्रदेश कार्यालय गरि ३९५ जना कर्मचारी माग गरिएइको छ
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुब्बा तहमा एक हजारभन्दा बढी विज्ञापन हुँदै
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेको हो
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीका पाँच हजार युवाले यसवर्ष रोजगारी पाउने
सिटीइभिटीका आंगिक, साझेदारी संघसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग
प्रयोगात्मक र मौखिक परीक्षाबाटै कर्मचारी छनोट गरिने प्राधिकरणले जनाएको छ
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्याय सेवा आयोगले माग्यो २९ जना जिल्ला न्यायाधीशको आवेदन
खुलातर्फ ९ जना, महिला १ जना, आदिवासी जनजाति २ जना, मधेशी १ जना, अपांग १ जना र पिछडिएको क्षेत्रबाट १ जना उम्मेदवारको आवेदन माग गरिएको हो
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरिङदेन गाउँपालिकामा ११ स्वास्थ्यकर्मी माग
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विभिन्न तहमा ११ जना स्वास्थ्यकर्मीको आवदेन माग गरेको छ
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितपुर महानगरले माग्यो ५० नगरप्रहरी
बुधबार सूचना प्रकाशित गर्दै महानगरपालिकाले श्रेणीविहीन तहमा करिब ५० जना नगरप्रहरी माग गरेको हो
९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिवि शिक्षण अस्पतालमा कर्मचारी माग
हाडजोर्नी विभागमा २, मेडिसिन विभागमा १, मानसिक रोग विभागमा १, प्रसूति तथा स्त्रीरोग विभागमा २, र बालरोग विभागमा दुई जना कर्मचारी माग गरेको हो
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
58
59
60
61
62
63
64
65
66
67
Next
सर्च गर्नुहोस्