Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
खोरिया फाँडेर केरा खेती, वर्षौँ बाँझिएको जमिन लकडाउनले हरियाली
कोराना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमिनलाई हरियाली बनाउन सुरू गरेका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना र मे दिवसले नछोएका श्रमिक भन्छन्, ‘मजदुरको पेट भोकै होला भनेर कसले भन्ला ?'
मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र वृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइए पनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस विगतदेखि नै श्रमिकमैत्रीभन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मजदुर दिवसमा उद्योगीको शुभकामना : समस्यामा छौँ, सँगै लडौँ
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोहरले शुभकामना दिँदै श्रमिकसँग समझदारी बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा ७० प्रतिशत श्रमिक तलब पाउनबाट वञ्चित, ज्यालादारी मजदुरको अवस्था नाजुक
नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित बनेको भन्दै ह्वीनले सरकार बनाएको विधिमा अनौपचारिक श्रमिक र विपन्न वर्गलाई मात्र राहत दिने व्यवस्थाले गर्दा औपचारिक क्षेत्रका श्रमिक विभेदमा परेको जनाएको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा पसिना बगाएर ७० खर्ब तर श्रमिक भोकै
अहिले पनि धेरै रकम अनौपचारिक रूपमा वा हुन्डीमार्फत् आउने गरेको देखिएको छ । कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउनसमेत नसकिएको स्थिति रहेको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ
१९ वैशाख, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वभरका श्रमिक रोजगारी गुम्ने आशंकामा
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मे दिवस मनाउन थालिएको हो । नेपालमा सरकार, गैरसरकारी संघसंस्था, ट्रेड युनियन, निजी क्षेत्रसमेतको संयुक्त समन्वयमा मजदुर दिवस मनाइँदै आएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण मे दिवस विश्वभरकै श्रमिकले मनाउन पाएनन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्र स्थापनामा नेपाली श्रमिकको अमूल्य योगदान छः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विदेशमा राेजगारी गुमाएका सबै फर्किए भने देशमा संकट आउँछ'
सरकारले श्रम र रोजगारी क्षेत्रकाे व्यवस्थापनमा बेलैमा ध्यान नदिए कोरोना भाइरसको विपदपछि ठूलो संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै उद्यमी पनि जन्माइरहेकाे छ
वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको कोटा कटौती हाल देशभित्र रहेको बेरोजगारी र स्वदेशमा राेजगारी गुमाएका कामदारसँगै ७ देखि १० लाख रोजगारी सिर्जना सरकारले गर्नुपर्ने अवस्था आउँछ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले नरोकिएका सिर्जनशील हातहरू
यस वर्ष आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गत ४ वटा विधामा २४ जनाले आइडिया प्रस्तुत गरेका थिए । प्रत्येक विधाबाट एक-एक जना गरेर ४ जना विजेता बनेका छन्, जसले प्रति व्यक्ति ५ लाख रुपैयाँ व्यावसायिक सहयोगसमेत पाएका छन्
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना लागेर विदेशमा ३ जना कामदारकाे मृत्यु, के छ क्षतिपूर्ति पाउने व्यवस्था ?
सरकारले विदेशमा रोजगारीका क्रममा कोरोना भाइरस लागेर मृत्यु भएका कामदारकाे परिवारलाई आर्थिक क्षतिपूर्ति दिने विषयमा हालसम्म केही आधिकारिक निर्णय गरेको छैन
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाबाट घर बिदामा आएका कामदारलाई उनीहरूकै खर्चमा विमान चार्टर गरेर पठाउने तयारी
गत वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले कोरिया कामदार पठाउन निर्णय गरेसँगै बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरेर पठाउने श्रम मन्त्रालयले जानकारी दिएको छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कल सेन्टरमार्फत् मनोसामाजिक परामर्श दिन सुरु
विदेशमा मृत्यु भएका र कोरोना भाइरसका कारण लकडाउन हुँदा शज रोकिएका परिवारलाई सन्त्वना दिनका लागि बोर्डले मनोसामाजिक परामर्श सुरु गरेको हो
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेटमा सरकारलाई श्रम र रोजगारी व्यवस्थापन मुख्य चुनौती
सरकारलाई आगामी बजेट ल्याउँदा श्रम र रोजगारी क्षेत्रलाई व्यवस्थापन गर्र्न ठूलो चुनौती हुने देखिएको छ । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा श्रम र रोजगारीलाई कसरी समेट्ने भन्ने विषयमा छलफल समेत सुरु गरेको छ ।
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकले नेता जन्माए, नेताले श्रमिक सम्झिएनन्
विदेशिने श्रमिकका हकमा सीपमूलक तालिम, भाषा, विदेशमा भोगिरहेका समस्या, रोजगारीका नाममा भइरहेको ठगी र कामदारका समस्याप्रति ध्यान नदिएको उनीहरूको आरोप छ । सीप नभएका कामदार रोजगारीमा जाँदा अंगभंग हुने र ज्यानसमेत गुमाउने समस्यामा सरकारले वास्ता गरेको छैन
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियन भाषा परीक्षा प्रभावित, ७ हजार जनाको रोजगारी अनिश्चित
‘सुरुदेखि नै कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा हुँदै आएको थियो । यो वर्ष कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण परीक्षा कहिले सञ्चालन गर्ने भन्ने निश्चित छैन’ उनले भने, ‘कोरोना भाइरसका कारण कोरिया सरकारले पनि आवश्यक तयारीका लागि पत्राचार गरेको छैन । कोरियाको सम्बन्धित निकायले हालसम्म्म आवेदन र परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन । जसका कारण परीक्षा कहिले गर्ने भन्ने अनिश्चित छ ।’
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटको सारथी बन्दै पोखराका शालिकराम
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिसकेका छन् । आइतबार बिहानसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस वर्ष १ खर्ब बढी रेमिट्यान्स घट्न सक्ने
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजारमा पारेको प्रभावले नेपालको रेमिट्यान्स आप्रवाहमा पनि समस्या देखिएको हो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दशकदेखि समस्याग्रस्त आन्तरिक श्रम बजार, २०७६ मा पनि उस्तै
‘समस्या सबैतिर हुन्छ । समस्या किन भइरहेको छ भनेर सरकारले अध्ययन गर्नुपर्छ । श्रमिकसँग जोडिएका समस्याहरू त झन् जटिल हुन्छन्’
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
54
55
56
57
58
59
60
...
66
67
Next
सर्च गर्नुहोस्