ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
ओली सरकार
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
माझी दम्पति मृत्यु प्रकरण
नेपाली कांग्रेस
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
ओली सरकार
Thu, Nov 28, 2024
१३ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
विदेशबाट २ सातामा ३७ हजारकाे उद्धार गर्नुपर्ने, २ हजार राख्न क्वारेन्टाइन तयार भएन
परराष्ट्र मन्त्रालयले विदेशबाट २ साताभित्र ३ हजार नागरिककाे उद्धारका लागि विभिन्न एयरलाइन्ससँग सहमति गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार पर्यटन मन्त्रालयले नेपाल र हिमालय एयरलाइन्सलाई तयारीमा बस्न निर्देशन दिएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र नागरिककाे उद्धार शुक्रबारदेखि, पहिलो चरणमा बर्मा र यूएईबाट ल्याइने
सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ग्राहक आउँदा तर्सिन्छु, नआउँदा पिरोलिन्छु...'
भीडभाड बढे पनि व्यवसाय कसरी सञ्चालन गर्ने भनेर निश्चित मापदण्ड तयार नगरी खोलिँदा ज्यानको बाजी थापेर आउनुपरेको अर्का एक व्यवसायी बताउँछन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्राहक आउँदा तर्सिन्छु, नआउँदा पिरोलिन्छु....
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाम्लोको भरमा बाँचेका २ हजार भरिया भोकै
सरकारले भरियाको न्यूनतम पारिश्रमिकसमेत निर्धारण नगर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नपाएको उनीहरूको गुनासो छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँ गए श्रमिकमुखी एनजीओ ?
कामदारका मुख्य समस्यामा केन्द्रित भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर गर्दै आएका थिए । तर, ३ महिनादेखि यी संस्था श्रमिकका समस्यालाई उठान गर्न छाडेका छन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले पनि असर नगरेको रोजगारी
लकडाउनले लाखौँको रोजगारी गुम्दा पनि कारागारभित्र रहेका कैदीबन्दीहरूको रोजगार भने चम्किएको छ । उनीहरूलाई लकडाउनको कुनै पर्वाह छैन
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विदेशबाट फर्किएकालाई क्षमताअनुसार रोजगारी र व्यवसायी व्यवस्था गर्छौं'
प्रदेश २ का मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका कारण रोकिएका २ सय २७ शब चार्टर्ड उडानमार्फत् ल्याइने
लकडाउनको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय २७ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रात्रिकालीन कामदारको गुनासो : ‘कतै जाऊँ ठाउँ छैन, साहुले फोन उठाउँदैनन्’
स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको थियो । तर, कोरोना भाइरसका कारण उक्त व्यवसायसमेत समस्यामा परेको छ । देशभर ९ हजारभन्दा धेरै रात्रिकालीन व्यवसाय सञ्चालनमा रहेका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'घर बस्ने कर्मचारीलाई पूरै तलब दिँदा काममा आउनेको मनोबल घट्छ'
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले उद्योग व्यवसायमा परेको समस्या र समाधानको उपायमा ध्यान नुपर्याएको गुनासो गरेका छन् । निजी क्षेत्रले माग गरेको राहतको कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षको बजेट पर्खन आग्रह गरेको अवस्थामा बजेट पछि सरकारले नसुनेको गुनासो निजी क्षेत्रको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्ने
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्धार गर्नु छ ३७ हजारकाे, प्रदेश र स्थानीय तह भन्छन् : जिम्मा लिन्नाैँ
वैदेशिक रोजगारीका लागि गएका कामदार करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ भई उपचाररत, गर्भवती महिला अवस्था (हेरेर), सुत्केरी तथा बालबालिका, जेष्ठ नागरिक र रोजगारीका क्रममा अपाङ्गता भएका व्यक्तिलाई पहिलो चरण नेपाल ल्याउन कार्यविधि बनेको छ
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावर व्यवसायीको गुनासो : बजेट भाषणमा हाम्रो व्यवसाय किन समेटिएन् ?
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स नेपाली भिक्रिएको थियो भने, चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको छ । यसमा वैदेशि रोजगारीमा गएका कामदारको हिस्सा करिब ९० प्रतिशत योगदान छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटबारे विज्ञ भन्छन् : कृषि र श्रमका योजना कार्यान्वयनमा चुनौती
आगामी वर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजन मुख्य आधार बनाएर यो क्षेत्रको बजेट निर्माण गरेको र बजेटमा आएअनुसारका योजना कार्यान्वयन गर्ने ठूलो चुनौती हुने सरोकारवालाले बताएका छन्
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्रसामु मुस्कुराउन नसकेका मजदुर
सन् २००३ सालको मजदुर आन्दोलनदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र विद्रोहसम्म नेपालका मजदुरको योगदान छ । २००३ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले विराटनगर जुट मिलबाट मजदुर आन्दोलनको सुरुवात गरेका थिए
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७ वर्षको रेमिट्यान्स : उपलब्धिहीन ७० खर्ब
सरकारले बेलैमा वैदेशिक रोजगारीमा कार्यरत कामदारले कमाएर पठाएको रेमिट्यान्स लगानी गर्ने वातावरण बनाएको भए कोरोनाका कारण रोजगारी गुमाएका मजदुर व्यवस्थापन गर्ने समस्या नहुने रोजगारविज्ञ डा. गुरुङको भनाइ छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रममा कोरोना कहर : ५० प्रतिशत श्रमिकले पारिश्रमिक र राहत पाएनन्
सर्वेक्षणअनुसार चैत महिनामा ३१ दशमलव ५७ प्रतिशत प्रतिष्ठानहरूले मात्र श्रमिकलाई पूरा पारिश्रमिक दिएका देखिएको छ । ७ दशमलव ४३ प्रतिशतले आंशिक भुक्तानी गरेका छन् भने १८ दशमलव ८८ प्रतिशतले पेस्कीका रूपमा पारिश्रमिक उपलब्ध गराएका देखिएको हो । यसरी दिइएको पेस्की रकम पारिश्रमिकभन्दा कमसमेत हुने गरेको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्