ट्विटरमा बहस संस्कृति || च्या खानु भो ? Raamesh Koirala with Basanta Basnet || SE 2 EP 15
ट्विटरमा बहस संस्कृति || च्या खानु भो ? Raamesh Koirala with Basanta Basnet || SE 2 EP 15
२७ साउन, २०७८
1 min read
Share
ओलीलाई गलाउन माधव समूहले तयार पारेको अन्तिम अस्त्र, ओलीका दुई काउन्टर-रणनीति
संसद्को पहिलो ठूलो दल भइकन एमाले प्रतिपक्षी बेन्चमा पुगेको छ । अहिले एमालेमा सांसदको मूल्य केवल टाउकाहरूको गणनामा प्रयोग हुने अंकमा सीमित छ
२२ साउन, २०७८
9 min read
Share
वैकल्पिक राजनीतिकाे खाेजी यात्रा लामाे थकानतर्फ
व्यापक चर्चा र हल्लाखल्लासहित ०७३ जेठमा दशरथ रंगशाला भर्ने गरी भट्टराईले पार्टी घाेषणा गरे । उद्घाटन समाराेहमा अतिथि बन्न आइपुगेका प्रधानमन्त्री केपी ओलीले त भेला हेरेर घाेषणै गरिदिएथे, 'याे नयाँ शक्ति भन्ने पार्टीले एमालेबाहेक सबै पार्टीलाई पछि पार्न सक्ने देखियाे ।'
२० साउन, २०७८
4 min read
Share
‘पारस तिम्रो बेला आयो, तयार होऊ’
सन् २००३ बाट क्रिकेट खेल्न थालेका पारस अढाइ दशकको अन्तर्राष्ट्रिय नेपाली इतिहासमा डेढ दशकभन्दा बढी आफैँ जोडिन्छन् । उनलाई छुटाएर नेपाली क्रिकेटको इतिहास लेखिन सम्भव छैन
१९ साउन, २०७८
7 min read
Share
मिरा राईले देखाएको बाटो || च्या खानु भो ? Mira Rai with Basanta Basnet || SE 2 EP 14 || Shilapatra
मिरा राईले देखाएको बाटो || च्या खानु भो ? Mira Rai with Basanta Basnet || SE 2 EP 14 || Shilapatra
१८ साउन, २०७८
1 min read
Share
मिरा राईकाे अल्ट्रा रन अनुभवः दाैडिँदा दाैडिँदै अर्कै देशमा (भिडियाे)
दुर्गम भेगबाट आएका महिला खेलाडीहरूलाई मिरा राई इनिसियटिभ्समार्फत उनले देखाएको बाटो लोभलाग्दो छ । अनि कठिनाइ र अभावहरू चिर्दै अगाडि फड्किन चाहने उनको अदम्य साहस तारिफ र सक्दो सहयोगको हकदार पनि ।
१८ साउन, २०७८
2 min read
Share
टेस्ट खेल्ने सपना || च्या खानु भो ? Paras Khadka with Basanta Basnet || SE 2 EP 13 || Shilapatra
टेस्ट खेल्ने सपना || च्या खानु भो ? Paras Khadka with Basanta Basnet || SE 2 EP 13 || Shilapatra
१३ साउन, २०७८
1 min read
Share
यमनमा गोविन्द केसी || च्या खानु भो ? || with Basanta Basnet || SE 2 EP 12 || Shilapatra ||
यमनमा गोविन्द केसी || च्या खानु भो ? || with Basanta Basnet || SE 2 EP 12 || Shilapatra ||
१२ साउन, २०७८
1 min read
Share
अर्चना थापाको स्वअस्तित्व खोज with Basanta Basnet || च्या खानु भो ? || SE 2 _ EP 11 || Shilapatra ||
अर्चना थापाको स्वअस्तित्व खोज with Basanta Basnet || च्या खानु भो ? || SE 2 _ EP 11 || Shilapatra ||
१२ साउन, २०७८
1 min read
Share
द्वन्द्वले थलिएको यमनमा गोविन्द केसीका तीन महिना (भिडियाे अन्तर्वार्ता)
आफ्नै सत्याग्रहको ताकतमा नेपालमा चिकित्सा शिक्षा ऐन पारित गराउन जोडबल लगाएका डा. केसी शान्तिपूर्ण परिवर्तनका नमुना बनेका छन् । उनी निष्ठा, सादगी र त्यसको बलमा आर्जन गरेको आफ्नै खालको ढिपी, जिद्दी पनि गर्छन् । तर त्यस्तो जिद्दी, जसले शासनसत्तालाई गलाउँछ, झुकाउँछ ।
६ साउन, २०७८
4 min read
Share
अर्चना थापाको स्वअस्तित्व खोज, उनले बुझेकाे भान्छाघरभित्रकाे राजनीति
बृहत् नागरिक आन्दोलनको अग्रपंक्तिमा अर्चनालाई ठम्ठम्ती हिँडिरहेको भेट्न सकिन्छ । संसद्को असंवैधानिक विघटनपछि उनलाई पछिल्लोपल्ट सडकमै भेट्न सकिन्थ्यो । केहीपल्ट गिरफ्तारसमेत भइसकिन् अर्चना
१ साउन, २०७८
2 min read
Share
युवा वैज्ञानिक Basanta Giri with Basanta Basnet || च्या खानु भो ? || SE 2 _ EP 10 || Shilapatra ||
युवा वैज्ञानिक Basanta Giri with Basanta Basnet || च्या खानु भो ? || SE 2 _ EP 10 || Shilapatra ||
३१ असार, २०७८
1 min read
Share
भिडियो सम्पादकीय : ओलीलाई बिदाइ, देउवालाई खबरदारी, भण्डारीलाई महाभियोग
ओली अहिलेलाई सत्ता–बहिर्गमित भएका छन् । उनले कार्यकर्तालाई केही दिनअघि सम्बोधन गर्दै सर्वोच्चबाट आउन सक्ने फैसलालाई विचार गर्दै आन्दोलनको तयारी गर्न निर्देशन दिएका थिए ।
२८ असार, २०७८
4 min read
Share
कैलालीकाे अन्तर्जातीय बिहेमा न्यायलाई एक मौका (भिडियो सम्पादकीय)
प्रबुद्ध नागरिकहरूले, अरुसमेतले बुझ्नुपर्छ: दलित समुदाय यो अमानवीय जात व्यवस्थाको सुदूरपश्चिम हो । यो अन्यायकारी कृत्रिम जातव्यवस्था कुनै जन्मजात कुरो होइन, मान्छेले बनाएको हो । यो मान्छेले नै भत्काउन सक्छ । यो तपाईंले भत्काउन सक्नुहुन्छ । यो मैले भत्काउन सक्छु ।
२५ असार, २०७८
3 min read
Share
लेखक बन्न चाहनेलाई १० टिप्स Nayan Raj Pandey on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 9 ||
लेखक बन्न चाहनेलाई १० टिप्स Nayan Raj Pandey on च्या खानु भो ? with Basanta Basnet || SE 2 _ EP 9 ||
२२ असार, २०७८
1 min read
Share
दलितले न्याय खोज्दा ‘सद्भाव’ काे चिन्ता ?
दलितले आत्मसम्मान र अधिकार खोज्दा ‘सामाजिक सद्भाव’ भत्किन्छ भने भत्कियोस् । जात, रङ, धर्मका आधारमा दाबी गर्ने नक्कली श्रेष्ठताले ‘सामाजिक सद्भाव’ को ठेक्का लिन कत्ति सुहाउँदैन ।
११ असार, २०७८
6 min read
Share
महामन्त्रीमा गगन र विश्वप्रकाशको पक्का दाबेदारी, अरु युवाको पनि तयारी
युवा नेताहरूलाई आफू महाधिवेशन जित्ने चुनौतीभन्दा बढ्ता चिन्ता कांग्रेसलाई नयाँ पुस्तामा कसरी स्थापित गराउने भन्ने देखिन्छ । जुनसुकै खेमाका युवा नेताहरूलाई देउवा, रामचन्द्र पौडेल या शशांक कोइराला जस्ता नेताहरूलाई अघि सारेर आगामी चुनावमा जनतासामू जान कठिन छ भन्ने परेको छ
१० असार, २०७८
8 min read
Share
कांग्रेसमा चढ्यो महाधिवेशन गर्मी : निधि, शेखर, शशांक र सिटौलाको नजर युवातिर
कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘सभापति बन्न चाहनेहरूको कुरा सुन्दा हामी युवाहरूमध्ये कुनै एक जनालाई महामन्त्रीको उम्मेदवार नबनाए आफू सभापति बन्न गाह्रो छ भन्ने उहाँहरूले प्रस्ट ठहर्याएको देखियो । त्यसैले हामी जुन समूहतिर लागे पनि उपसभापति, दुई निर्वाचित महामन्त्रीमा युवा नै आउने स्पष्ट देखिँदै छ ।’
९ असार, २०७८
9 min read
Share