ट्रम्पलाई पद सम्हाल्नुअघि नै अरबले दिएको कठोर सन्देशइरानसँग सम्बन्ध राम्रो नभए पनि ट्रम्पको पहिलो कार्यकालमा साउदी, यूएईसहितका राष्ट्रसँग राम्रो सम्बन्ध थियो । तथापि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही मुस्लिम देशबाट आउनेलाई बिनाकारण भिसामा रोक लगाए । उनको कार्यकालको अन्तिम समयतिर साउदीसँग सम्बन्ध सुमधुर रहेन ।