Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
युद्धको इपिसेन्टर बन्नसक्छ भूराजनीतिको संवेदनशील क्षेत्र ‘चिकेन नेक’ (भिडियो)
युद्धको इपिसेन्टर बन्नसक्छ भूराजनीतिको संवेदनशील क्षेत्र ‘चिकेन नेक’ (भिडियो) भारत पनि यही क्षेत्रमा बंगलादेशलाई टुक्र्याएर चिकेन नेकको साइज बढाउने रणनीतिमा छ । जसले पूर्वी नेपालमा रहेको सिलिगुडी करिडोर कुनै पनि बेला भीषण युद्ध मैदान बन्ने खतरा बढिरहेको छ ।