राजनीति नगर्ने सर्तमा जेलबाट छुटेका रहमान १७ वर्षपछि प्रधानमन्त्री (भिडियो)
बीएनपीलाई यस्ता नेताले २० वर्षपछि सत्तामा फर्काएका छन्, जो आफैँ पनि पहिलोपटक चुनावमा उम्मेदवार बने र दुई ठाउँबाट निर्वाचित भए । जो १७ वर्षअघि भ्रष्टाचारको आरोपमा १८ महिना जेल बसे र राजनीति नगर्ने सर्तमा रिहा भएका थिए ।
४ फागुन, २०८२




