विमान हल्लिँदा किन डराउनु पर्दैन ? (भिडियोसहित)
पाइलट रावतको भनाइमा उड्डयन क्षेत्रमा टर्बुलेन्स सामान्य हो, अहिलेका नयाँ जहाजहरू त गम्भीर खालको टर्बुलेन्स अर्थात् सिभियर टर्बुलेन्ससमेत थेग्ने गरी बनाइएको हुन्छ । त्यसैले डराउनु पर्दैन ।
२९ पुस, २०८२



