भेनेजुएला प्रकरण : विश्व व्यवस्थामा नयाँ उथलपुथलको संकेत (भिडियो)
भेनेजुएलामाथि शनिबार मध्यरातमा भीषण आक्रमण गरी अमेरिकाले राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अपहरण शैलीमा पक्राउ गरेर अमेरिका पुर्याएको छ ।
२० पुस, २०८२



