Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
मूल्य चुकाउनुपर्ने धम्कीपछि प्रचण्डलाई कांग्रेसकाे प्रश्न– जङ्गलबाट यहाँ ल्याइदिएकाे बिर्सिनुभयाे ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेससहितका विपक्षी दलको अवरोधबीच विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ता लम्ब्याउन अझै के के गर्लान् प्रचण्ड ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदीय छानबिन समितिको टीओआरबारे कार्यदलमा सहमति जुटेन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लागू औषध चरेश सहित १ जना पक्राउ
महानगरीय प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा हिंडिरहेको समज रिजाललाई चेकजाँच गर्दा लागू औषध चरेस भेटेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीनवटै तह मिलेर विकास गर्नुपर्छः प्रधानमन्त्री
ओलीले सम्बोधन गर्दै तीनवटै तह मिलेर विकास गर्नुपर्नेमा विशेष जोड दिएका छन् । उनले कृषिमा विकास स्थानीय तहबाट हुनु पर्ने बताए । आधारभूत आवश्यकताकोलागि धेरै नकुर्नुपर्ने र यसको विकासमा सबैले एक साथ लाग्नु पर्नेमा जोड दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाटो बनाउन रुख काट्ने आदेश दियो, जरा खन्ने आदेश छैन भन्छन्ः प्रधानमन्त्री
‘हिजो मलाई कसैले सुनाउँदै थियो कि बाटो बनाउन रुख काट्ने आदेश छ तर जरा खन्ने आदेश छैन भनेर काम गर्न पाएनौं, अनि बाटो बनाउन छोडेर जरा काट्ने आदेश खोज्न हिड्नुपर्ने आवश्यकता परेछ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अष्ट्रियाली विदेशमन्त्री आउँदै
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्घटना अपडेटः चार जनाको मृत्यु
ध १ ज ७९१ नं. को जिप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुर अस्पतालको स्तरोन्नति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वस्थानी व्रत सम्पन्न
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बस्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकोले परम्परागत रूपमा कथा प्रचलित हुँदै आएको मानिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६२३ सरकारी आयोजना अलपत्र
केही वर्षयता सडक र पुलको ठेक्का हत्याउने प्रतिस्पर्धा छ । एउटै निर्माण व्यवसायीले अर्बौंको ठेक्का आफ्नो कब्जामा पार्ने गरेका छन् । सयौं ठेक्कामा पटक–पटक म्याद थप्दा पनि निर्माण अलपत्र भइरहेको छ । कतै वर्षौंदेखि पुल निर्माण अलपत्र छ भने कतै सडक लथालिंग छन् । प्रभावकारी अनुगमन हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कारपछि बालिकालाई जलाउने अभियुक्त पक्राउ
रसाइलीको फागुन १ गते राति नै बलात्कारपछि हत्या गरी शव जलाएको अभियोगमा प्रहरीले बटेश्वर–४ बैगाली टोल निवासी २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चाम्लिङ राईको वंशावली सार्वजनिक
कार्यक्रममा हङकङ, बेलायत, भारत तथा देशका विभिन्न जिल्लामा रहेका राखमीहँछा पाछा सामेल भएको गीतकार तथा साहित्यकार टीका चाम्लिङले बताए । कार्यक्रममा भारतको नक्सलबारी, दाराबु, सिक्किम तथा कैलालीको धनगढी, मोरङ, सुनसरी, सङ्खुवासभा, झापा, उदयपुर लगायतबाट राखमीहँछा पाछाका चाम्लिङ राई सहभागी थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई गाउँतहसम्म सक्रिय बनाउनु जरुरी रहेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रष्टाचार अभियोगमा मुद्दा दायर
उपभोक्ता समितिले २३ थान १० एमएम र ४६ थान आठ एमएम गरी कूल ६९ थान विद्युत् पोल निर्माण योजनामा प्रयोग गर्नुपर्नेमा ३० थान आठ एमएमको पोल मात्र प्रयोग गरी भुक्तानी दिएको पाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक रुपान्तरणका लागि ढोका खुल्योः राष्ट्रपति
राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीश जोशीको राजिनामा स्वीकृत
राष्ट्रपति बिद्यादेवी भण्डारीले जोशीको राजिनामा स्वीकृत गरेकी हुन् । जोशीले आज बिहान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरामार्फत राष्ट्रपतिसमक्ष राजिनामा वुझाएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि गुञ्जियो राणा शासन मुर्दावाद
कांग्रेसबारे अनेकथरि अफवाह फैलिएका थिए– एक कान ओछ्याउने, अर्को कान ओढ्छन् रे आदि आदि । तर, कांग्रेस भनेका त उनै लप्टन रामप्रसाद राई, उनै मास्टर नारदमुनि थुलुङ, मास्टर खगेन्द्र पाराली, मुगाधन राई, श्रीपाल राईहरू पो रहेछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मानवअधिकारमैत्री कानून बन्छः सभामुख भण्डारी
उनले प्रदेशसभाले कानून निर्माण गर्दा मानवअधिकारको मर्मलाई समाबेश गर्ने र त्यसको कार्यन्वयन गर्न प्रतिबद्ध रहेको र मानवअधिकार लोकतन्त्रको आधार भएको भन्दै लोकतन्त्रमा मात्र मानवअधिकारको संरक्षण र प्रत्याभुती हुने बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वन अतिक्रमण
डिभिजन वन कार्यालय गण्डकी प्रदेश गोरखाका वन अधिकृत इमनाथ पौडेलले गाउँपालिकामध्ये सबैभन्दा धेरै गण्डकी गाउँपालिका– २, ३ र ८ मा धेरै अतिक्रमण भएको फेला परेको जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘स्वदेशी लगानीकै सुरक्षा छैन, कसरी ल्याउने विदेशी लगानी ?’
स्वदेशी लगानीमा बनेका पूर्वाधार तथा आयोजनामा केही ब्यक्तिको स्वार्थकले आक्रमणको प्रयास हुन थालेपछि स्वदेशी लगानीकर्ता लगानी गर्न असुरक्षित भएकोमा चिन्तित हुनु स्वभाविक नै हो, यस्तो अबस्थामा निजी लगानीको सुरक्षाको प्रत्याभूत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुन्धुम ट्रेलको फाम ट्रिप’ शुरु
गत वर्ष एक्स्प्लोर गरिएको उक्त पदमार्गमा टेम्के मैयुङ गाउँपालिकाको आयोजना तथा व्यवस्थापन र मयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन विकास केन्द्र (एमटीएसएस)को संयोजनमा आज बिहानदेखि खोटाङबाट फाम ट्रिप शुरु गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
5248
5249
5250
5251
5252
5253
5254
...
5279
5280
Next
सर्च गर्नुहोस्