Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
नेपाल जेन–जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक
नेपाल जेन–जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक जेन–जी अगुवा रक्षा बमको संयोजकत्वमा नेपाल जेन–जी फ्रन्ट घोषणा भएको छ । जेन–जी आन्दोलनलाई संस्थागत गर्न भन्दै २१ पृष्ठको दस्तावेजसहित फ्रन्ट घोषणा भएको हो ।