Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
संसदको क्यालेन्डर तय, १९ भदौमा निजामती विधेयक पारित गर्ने
संसदको क्यालेन्डर तय, १९ भदौमा निजामती विधेयक पारित गर्नेप्रतिनिधिसभाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही १९ भदौमा पारित गर्ने कार्यतालिका तय गरेको छ ।