Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
नेकपा प्रवक्ता विश्वकर्माको दाबीः जेन–जी आन्दोनलपछि अमेरिकी र भारतीय दूतावासमा सरकार बनाउन छलफल हुन थाल्यो
नेकपा प्रवक्ता विश्वकर्माको दाबीः जेन–जी आन्दोनलपछि अमेरिकी र भारतीय दूतावासमा सरकार बनाउन छलफल हुन थाल्यो नेकपामा नेता खड्गबहादुर विश्वकर्माले जेन–जी आन्दोलन युवाहरूले गरे पनि सरकार बनाउने भूमिकामा भारतीय दूतावास र अमेरिकी दूतावासमा छलफल भएको आरोप लगाएका छन् ।