जापानमा पहिलोपल्ट महिला प्रधानमन्त्री निर्वाचितजापानले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।Share