गोपालमानले भने- राजसंस्थासहित सर्वपक्षीय संवाद गर्न ढिला नगरौँनेपाली कांग्रेसका पूर्वकार्यवाहक उपसभापति गोपालमान श्रेष्ठले मुलुकको निकासका लागि राजसंस्थासहित सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् । उनले राष्ट्रको समस्या राजनीतिक दलहरूभित्रबाटै समाधान गर्नुपर्ने पनि बताएका छन् ।Share