Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छ : अध्यक्ष घिसिङ
उज्यालो पार्टी जनताको अपेक्षा केन्द्रमा राखेर अघि बढ्दै छ : अध्यक्ष घिसिङ वर्तमान राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशालाई सम्बोधन गर्न वैकल्पिक राजनीतिक आवश्यक रहेको उनको भनाई छ । साथै, उज्यालो पार्टी जनताको आवाज बनेर जिम्मेवार भूमिकामा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरे ।