Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
देउवाका विश्वासपात्र तिमिल्सिना राष्ट्रियसभामा
देउवाका विश्वासपात्र तिमिल्सिना राष्ट्रियसभामा सहप्राध्यापक तिमिल्सिना त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । कांग्रेस निकट प्राध्यापक संघमा उनले नेतृत्व हस्तान्तरण गर्न समेत सकेका थिएनन् ।