Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
व्यवसायीलाई प्रश्न– यसपटक पार्टीलाई कति चन्दा दिनुहुन्छ ?
व्यवसायीलाई प्रश्न– यसपटक पार्टीलाई कति चन्दा दिनुहुन्छ ? महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दलहरूका बीचमा आर्थिक मुद्दामा प्रतिस्पर्धा हुनुको साटो एकअर्कालाई गाली गर्ने प्रवृत्ति मौलाएको भन्दै चिन्ता व्यक्त गरे ।