Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रचण्डलाई महेश्वरको जवाफ– यो कदम ‘बार्गेनिङ’का लागि होइन, राजनीतिक चरित्रबाट गिरेको नेतत्वविरुद्धको बगावत हो
प्रचण्डलाई महेश्वरको जवाफ– यो कदम ‘बार्गेनिङ’का लागि होइन, राजनीतिक चरित्रबाट गिरेको नेतत्वविरुद्धको बगावत हो दाहाले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिनेगरी आफ्नो बागी उम्मेदवारी ‘बार्गेनिकङ’का लागि नभएर सिद्धान्तविरुद्ध गएको पार्टीको नेतृत्वविरुद्ध भएको बताएका छन् ।