Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
औपचारिक रूपमा विभाजित भयो जनमत पार्टी
औपचारिक रूपमा विभाजित भयो जनमत पार्टी विभाजित नयाँ पार्टीको नाम भने जनस्वराज पार्टी राखिएको छ । जनमत पार्टीको केन्द्रीय समितिमा रहेका ५२ जनामध्ये १४ जना मिलेर नयाँ पार्टी दर्ता गरेका हुन् ।