Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
सुदूरपश्चिम सरकारले असारमै सक्यो झण्डै ३० प्रतिशत बजेट, ७० प्रतिशत कट्यो कुल खर्च
सुदूरपश्चिम सरकारले असारमै सक्यो झण्डै ३० प्रतिशत बजेट, ७० प्रतिशत कट्यो कुल खर्चवर्षका ११ महिना निकै सुस्त देखिएको सुदूरपश्चिम प्रदेश सरकार असारमा भने बजेट खर्च गर्न निकै गतिशील देखिएको छ । असारका २५ दिनमा मात्रै प्रदेश सरकारले ९ अर्ब बढी खर्च गरेको छ ।