विद्या भण्डारीमाथि देउवा र ओलीले नैतिक प्रश्न उठाउन सुहाउँछ ?अन्तर्राष्ट्रिय अभ्यासहरू हेर्दा कानुनी रोक नभए पनि राष्ट्रपतिको पद त्यस्तो हो, जसबाट बाहिरिएपछि सत्ताको होड होइन, तटस्थ र समाज सेवाको मार्ग रोज्ने चलन देखिन्छ । यसैले कतिपय विश्लेषकले नेपालमा यो बहसलाई संविधानको अक्षरसँग होइन, लोकतन्त्रको आत्मासँग जोडेर हेरिरहेका छन् ।Share