Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
१५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्दिनँ, साथीहरूलाई शुभेच्छा छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)
१५औँ महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्दिनँ, साथीहरूलाई शुभेच्छा छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)पार्टीको महामन्त्री भइसकेको मान्छे सभापति बन्नुपर्छ भन्ने आकांक्षा हुनु अनौठो कुरा होइन । आकांक्षा पूरा गर्नुपर्छ, तर अहिले गर्नुपर्छ भन्ने छैन । म पक्कै जित्छु, तर अहिले होइन । सिधै भन्नुपर्दा, १५औँ महाधिवेशनमा नै सभापति बन्ने मेरो आकांक्षा छैन । अरू साथीहरूलाई शुभेच्छा र शुभकामना छ ।