Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
ओलीप्रति सुमनाको कटाक्ष: हेलिकोप्टरबाट हेरेर मधेशमा पानी आउँदैन
ओलीप्रति सुमनाको कटाक्ष: हेलिकोप्टरबाट हेरेर मधेशमा पानी आउँदैनराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेश भ्रमणप्रति कटाक्ष गर्दै हेलिकप्टरबाट निरीक्षण गरेर समस्या समाधान नहुने टिप्पणी गरेकी छन् ।