सरकारलाई राप्रपाले भन्यो- भ्रष्टाचार त गर्यौँ गर्यौँ, नेपालीहरूलाई नमार‘संसदको चौथो र पाँचौँ दल भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ । के सरकार संसदप्रति उत्तरदायी हो कि सरकारप्रति संसद उत्तरदायी हो । हामी भिजिट भिसाको विरोधी होइनौँ । तर, भिजिट भिसाका नाममा नेपालीहरूलाई हत्या गर्ने कामको विरोधी हौँ,’ उनले भनिन् । Share