Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
जुम्लामा दुईवटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस
जुम्लामा दुईवटा अस्थायी मतदान केन्द्र राख्न सिफारिस सदरमुकाम खलंगा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयको मैदान र जिल्लास्थित कारागारमा अस्थायी मतदान केन्द्र राख्न सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।