Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
फोटो कथा
नेपालगञ्ज पुगे बालेन, विमानस्थलमा स्वागत गर्नेको भिड (तस्वीरहरू)
नेपालगञ्ज पुगे बालेन, विमानस्थलमा स्वागत गर्नेको भिड (तस्वीरहरू) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चुनाव प्रचारप्रसारका लागि सुदूरपश्चिम हिँडेका छन् । सुदूरपश्चिम दौडाहाका लागि हिँडेका बालेन सोमबार नेपालगञ्ज पुगेका हुन् । नेपालगञ्ज विमानस्थलमा उनलाई स्वागत गर्नेको भीड लागेको थियो ।   
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर]
डा. केसीको समर्थनमा माइतीघरमा दीप प्रज्ज्वलन [फोटो फिचर] अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । डा. केसीका समर्थकले उनका माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन माइतीघरमा दीप प्रज्ज्वलन गरेका हुन् ।  उनीहरूले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । जुम्लामा अनशन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो । उनले टिचिङ अस्पतालबाट आफ्नो अनशन जारी राखेका छन् । मेडिकल क्षेत्रका विकृतिविरूद्ध आवाज उठाउँदै आएका डा. केसीको यो १९औँ अनशन हो ।