Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
फोटो कथा
कात्तिके झरीमा रूझेको काठमाडौं (तस्वीरहरू)
कात्तिके झरीमा रूझेको काठमाडौं (तस्वीरहरू) पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालको मौसममा परेको छ । देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ ।