Skip Adv.
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि लामिछाने नख्खु जेलमा
रामहरिको राजीनामा
कुलिङ पिरियड
नेपाली कांग्रेस
प्रकाश सपुत
Sun, Aug 17, 2025
१ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विचार
जलाधार क्षेत्र उत्थानशील बनाऔँ, बाढीपहिरो रोकौँ
अहिलेसम्म काभ्रेको रोशी, सिन्धुलीको खुर्कोट र ललितपुरको नख्खु क्षेत्र त्रासमय छ । चरम प्रकृतिको बाढीले नेपालमा यत्रतत्र नोक्सानी मात्रै भएको छ, यिनको पुनर्निर्माण अलपत्र छ, यसमा खर्बौं रकम लाग्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जोखिम न्यूनीकरणमा सरकारी गफ : लिमीमा डुब्यो, भोटेकोसीमा बग्यो, कहिले चेतिने सरकार ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी एनडीसी योजनाचाहिँ ७३ अर्ब डलरको, खोइ स्रोत र संरचना ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसका लागि विकास गर्ने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनावरको अध्यात्म र धर्मशास्त्र, मानवको भन्दा कति भिन्न ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेडियोधर्मी पदार्थकाे जोखिम र ऐनमा भएका कमजोरी
सन् २००८ मा नेपाल आईएईएको सदस्य बनेपछि उसले आयोजना गर्ने सम्मेलनहरूमा भाग लिँदै आएको छ, उसले तयार गरेको निर्देशिका पालना गर्ने प्रतिवद्धता जनाएको छ । नेपाल (आईएईए) को सदस्य भएकाले नेपालका कारण वा नेपालको सीमा जोडिएका मुलुकका कारण उत्पन्न समस्या जोखिमबारे आईएईए र सम्बन्धित मुलुकलाई जानकारी गराई समस्या समाधानतिर लाग्नुपर्नेछ
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवेक बन्धकी राखेका लम्पट कार्यकर्ता यो देशको प्रगतिका बाधक
ओलीले संविधानमाथि धावा बोले । तर, उनलाई समर्थन गर्ने लाखौँ लम्पट जमात छ । त्यो चीज भएसम्म देशमा लोकतन्त्र चलायमान र जीवित रहन सक्दैन । विवकेलाई बन्धक बनाएर एउटा विधि र संविधानका कुनै पनि मूल्य मान्यताहरु अनुसरण वा सम्मान गर्न नचाहने एक व्यक्तिका हर प्रकारका क्रियाकलापमा समर्थन गर्ने कार्यकर्ता भएसम्म प्रजातन्त्र फस्टाउन सक्दैन । उनीहरुले पहिला आफूलाई नागरिक हुँ भन्ने स्वीकार गर्न सक्नुपर्छ
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्कियो, बाँचेर फर्कियो
आपत्कालीन अवस्थालाई झेल्न र त्यसैअनुसार चल्न जान्ने जिल्ला प्रहरी प्रमुख विजय गुरुङ हुनुहुँदो रहेछ मेरो घुच्चुकमा धारे हातले हान्ने । उहाँले खाने कुरा सर्किएर नेपाल प्रहरीको पूर्वमहानिरीक्षकको मृत्यु भएको सत्य घटना सबैलाई सुनाउनुभएको थियो ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडेन प्रशासनमा ओबामा नीतिको छायाँ : ट्रम्प कार्यकालमा भत्किएको जग बसाउने चुनौती
२० जनवरीबाट जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा कार्यकाल सुरु गर्दै केही कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनले आफ्नो कार्यकालको सुरुवातमा नै ओबामा कार्यकालका कतिपय नीतिलाई नै निरन्तरता दिने संकेत गरेका छन्
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूर्यबहादुरले झोक्किँदै भने, 'जानोस्, बीपीलाई भन्नुस् यस्ता कुरा'
पञ्चायतकालको संवेदनशील घडीमा यस्तो काम गर्दा आफ्नै मनमा पनि कुनै अज्ञात भय वा चिन्ताले बास खोज्दै थियो । त्यसैले राजीनामाको भाषा पनि सरल थियो, स्वतन्त्र नागरिक भएर 'देशनरेश'को सेवा गर्छु भन्ने खालको । देशको कुरा बेग्लै हो । तर, 'नरेश'को सेवा गर्ने दिनको अन्त्य भइसकेको थियो ।
51 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि बोर्डिङ स्कुलप्रति मेरो मोहभङ्ग भयो
मुलुकलाई चाहिने नागरिक उत्पादन नगर्ने शिक्षामा किन यत्रो लगानी गर्ने ? आरनआँगन, पाखोपखेरो बेचेर ३ घण्टे परीक्षाका लागि तयार बनाउने कि आरन आँगनमा सम्भावना देख्ने दृष्टि दिने ? बालबालिकालाई खास होइन, दास बन्न सिकाउने शैक्षिक व्यवस्थालाई अब बोक्न सकिन्न
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यतिका एनजीओ छन्, खासमा तिनबाट कसले फाइदा उठाउँछ ?
गाउँलेहरूले उनीहरूलाई ‘हाम्रो जीवन सपार्न आएका गतिला खैरेहरू’ भन्ने गर्थें । तर अचानक ती सबै रंग-रमाइलो तम्त्याइलो भयो । र, केही क्षणअघिमात्रै गरिबीले थलिएको देशकी महिलाको रुपमा हामीले व्यवहार गरिरहेकी एनकिरोटेले निकै कडा प्रश्न गरिन् ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीलाई रोकौँ, नत्र अरू प्रधानमन्त्री पनि तानाशाह बन्नेछन्
प्रधानमन्त्री चलाउन सक्दैनन् भने राजीनामा दिएर संसदीय दलको अर्को नेता छान्ने कि आफू नहुनेबित्तिकै संसदै विघटन गर्ने ? म बस्न पाए ठीक छ, मलाई बस्न नदिने हो भने अरूलाई पनि बस्न दिन्नँ, कुर्सी भाँचिदिन्छु भन्न पाइन्छ ? श्रीमान् ! अदालतले आज ओलीको स्वेच्छाचारी कदम रोक्न सकेन भने ओली मात्र होइन, त्यसपछि भोलिका अरू प्रधानमन्त्री पनि तानाशाह बन्ने दिन आउँछ
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजलासमा २५ वर्षे बहसकर्ताका चार तर्क, जसलाई लिपिबद्ध मगाइयाे
समितिको प्रतिवेदन, मस्यौदा र हालको संविधान हेर्दा संविधान निर्माणकर्ताको मनसाय प्रस्ट बुझिन्छ । संविधान निर्माणकर्ता यसरी विघटन रोक्न खोजिरहेका छन् । सरकार संवैधानिक सर्वोच्चता मिचेर संसद विघटन गरिरहेको छ
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्मरतिमा रमाउने शासक : क्लियोपेट्रादेखि विद्यादेवी भण्डारीसम्म
राष्ट्रपतिको कार्यशैली जनताप्रति जवाफदेही हुनेभन्दा पनि ती पात्रप्रति अनुगृहीत देखिन्छ, जसले उनलाई सामान्य गृहिणीबाट नेतृ अनि नेतृबाट राष्ट्रपति बन्न सहयोग गरेकाे थियो । राष्ट्रपति भण्डारी फगत ओली सरकारको रबर स्ट्याम्पका रूपमा आफूलाई प्रस्तुत गरिन् । उनले ओलीको कुर्सी जोगाउन संविधानको मात्र होइन, लोकतान्त्रिक प्रणालीकै हत्या गरिन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच महिनायता त्रिविमा त्रासको वातावरण छ, मानवता मरेको छ
स्वतन्त्रता हरण भएको छ । पढ्न लेख्न पाउने, बोल्न पाउने र घुमफिर गर्न पाउने स्वतन्त्रता टाढाको कुरा । त्यो मेरो बाँच्न पाउने अधिकारमाथि नै हमला गरिएको थियो । त्यहाँ तत्काल मान्छे जम्मा नभएको भए र मलाई तुरुन्तै उपचार नगरिएको भए मेरो जीवन जुनसुकै बेला तलमाथि हुन सक्थ्यो
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भान्सामै बन्छ आयुर्वेदिक ओखती
आयुर्वेद नेपालको परम्परागत प्राचीन औषधीय प्रणाली हो । आयुर्वेदको दर्शनमा अनावश्यक दुःख रोक्ने (अहिंसा) र लामो स्वस्थ जीवन जिउन सहयोग पुर्याउने अनिवार्यता रहन्छ
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफ्नै घरमा आगाे लगाउनेलाई वाहवाही गर्ने याे कस्ताे लोकतन्त्र ?
सायद ओलीको बोलीमा ताली ठोक्नेहरूमा पनि अहिले ओलीले ठीकै गरेका छन् भन्ने भ्रम हुन सक्छ । उनीहरूलाई बेहोसीमा ताली ठोकेको थाहा नहुन सक्छ । र, यो पनि थाहा नहुन सक्छ कि उनीहरू होसमा आउँदासम्म निकै ढिलो भइसकेको हुनेछ
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलकाे नाम जेसुकै राखे पनि मधेसी नेताले यी कुरा नभुलुन्
जनता समाजवादी दललाई यस परिस्थितिमा एक भइरहन सम्भव देखिँदैन । सत्तामा पुग्नु नै राजनीतिको मूल ध्येय रहेको नेपाली राजनीतिमा आगामी दिनहरू दलका लागि सरकार गठन र पुनर्गठनमै केन्द्रित हुने देखिन्छ । यस अवस्थामा मूलतः मधेसवादी दलहरूको समष्टि भई तयार भएको जनता समाजवादी पार्टी फुटेर आ–आफ्ना स्थार्थअनुसार सत्ता समीकरणमा लागे कुनै आश्चर्य हुने छैन
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किशोरीले भनिन्, ‘जब मैले घामलाई जून देखेँ’
सामाजिक सञ्जालमा एकछिन गर्ने मायाप्रेमका कुरा, सहयोगी भएको नाटक, क्षणभरमा लाग्ने राम्रोजस्ता कारण बालबालिकाले भागेर विवाह गर्ने चलन बढिरहेको हो । यो रोकथाम गर्न बाल क्लब, किशोर/किशोरीहरू सचेत हुनुपर्छ । रेजिना, रञ्जुजस्ता किशोरी मात्र होइन, ममता झाजस्ता अभियन्ताको सिको गरी बालविवाह रोकथाम गर्न ढिला भइसकेको छ
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूलो होस् वा सानो, चोर चोरै हो
ओ अर्काका भागको तर चोरी खाने चोर कमरेडहरू हो, कि चोरेर हत्याएका राष्ट्रियसभाका लाभका पद त्यागेर मुख धोएर सडकाँ ओर्ल, कि आफू साना चोर भइरहेर ठूला चोर तोरी सरलाई यसो र त्यसोको आरोप लगाउन छाड !
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब केटीहरूले बुझ्नुपर्छ राजनीति
अझै पनि नारायण वाग्ले, देवेन्द्रराज पाण्डेहरूले आन्दोलन थालेर हामीलाई बोलाउँदा मलाई निकै नमज्जा लाग्छ । नयाँ पुस्ताको उदसीनताले दुखाउँछ । हामी आफैँ बुझेर सडकमा जानुपर्ने हाेइन र ? म मेरो देशको राजनीतिप्रति पूर्णतः चासो राख्छु । आवश्यक परे खबरदारी गर्छु । गलत कामको विरोध गर्छु । यसलाई म आफ्नो कर्तव्य ठान्छु । देशप्रतिको जिम्मेवारी सम्झन्छु
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीकाे थुक र यसकाे समाजशास्त्र, अर्थराजनीति
प्रधानमन्त्रीले रुघाखोकी लागेपछि खकार आएर ख्वाक्क खोके होलान् र मुखमा अनायासै आएको केही नवीन वस्तु मुखमै राखिराख्न सम्भव नभएपछि हठात् थुके होलान् । थुक्नुलाई मानवजगत्को प्राचीन कला मान्ने हो भने हाम्रा प्रधानमन्त्री महोदय अर्वाचीन समयका शक्तिशाली कलाकार होइबक्सन्छ
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाेस गराैँ, सामाजिक सञ्जालमा हामी आफ्नो चिहान आफैँ खनिरहेका छौँ
केही दिनको अन्तरालमा एउटा अधबैँसे मानिसले आफ्नी भतिजीलाई शारीरिक दुर्व्यवहार गरेर बनाएको टिकटक पनि भाइरल भयो । सामाजिक सञ्जालको ट्रेन्ड भदौको खहरेजस्तो हुन्छ
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
65
66
67
68
Next
सर्च गर्नुहोस्