Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
विचार
नेपाली, लिलिपुट र लघुताभास
नेपाली, लिलिपुट र लघुताभासहामी सधैँ हाम्रो नेपाली गौरवशाली इतिहासको बढाइ चढाइ कुरा त गर्छौं, तर व्यवहारमा त्यो गौरव प्रतिविम्बित देखिँदैन । राष्ट्रियताको नाममा हामीले गर्ने विरोध आफ्नो अस्तित्व, संस्कृति र पहिचानप्रतिको गर्वभन्दा आत्महीनता वा लघुताभासबाट बढी प्रेरित देखिन्छ ।