Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
स्वास्थ्य
स्वास्थ्य बीमा कार्यक्रमलाई बलियो पार्न गगन थापाले देखेका उपाय (भिडियो)
स्वास्थ्य बीमा कार्यक्रमलाई बलियो पार्न गगन थापाले देखेका उपाय (भिडियो) नेपाली कांग्रेसका सभापति गगन थापाले ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् ।