ट्रेण्डिङ
नेपाली कांग्रेस
विष्णु रिमाल
केपी ओली
विष्णु पाैडेल
ईश्वर पोखरेल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
विष्णु रिमाल
केपी ओली
विष्णु पाैडेल
ईश्वर पोखरेल
Mon, Dec 22, 2025
७ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
जलवायु परिर्वतनको प्रभाव : डोल्पामा जम्नै छाड्यो हिउँ
यतिबेला माथिल्लो डोल्पाका सबै क्षेत्रमा हिउँ जमेको छैन। जमेको समेत दैनिक पग्लिरहेको छ भने खोलाहरूमा मात्र बरफ जमेको देखिन्छ। हिउँ परेअनुसार दुईतिन फिट सम्म हिउ जमेको हुनुपर्ने धेरैको अनुमान छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘विवादित’ यती हटाइयो
विश्वसम्पदा सूचीमा रहेको बौद्ध स्तूपअगाडि अनेक चित्र कोरिएका यती राखिएको थियो। बौद्धका पुग्ने श्रद्धालुले यतीलाई भगवान् ठानेर ढोग्न थालेपछि मस्कट हटाइएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यागमनमा नेपाली पोर्ट
यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचनासमेत हेर्न मिल्ने व्यवस्था छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसीमा अमेरिकी अडान : सर्त पालना गरे मात्र शोधभर्ना
परियोजना कार्यान्वयन सम्झौतामा अमेरिकी अनुदान सहयोगका परियोजना कसरी कार्यान्वयन गर्ने, त्यसको वित्तीय व्यवस्थापन, भुक्तानीलगायतका विषय समावेश छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिनमा सकियो कोरोना भाइरस परीक्षण गर्ने ५० किट
चीनबाट आएका सबै बिरामीको कोरोना भाइरस परीक्षण गर्ने वा बुहान सहरबाट आएकाहरूको मात्रै गर्ने भन्नेमा चिकित्सकहरू निर्णयमा पुगेका छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एलआईसी इन्डिया टाट पल्टिने अवस्था, ‘भ्रामक’ भन्दै एलआईसी नेपालले ढाँट्यो
विगत पाँच वर्षदेखि कम्पनीको पोलिसी होल्डरको संख्या समेत घट्दो दरमा रहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई
विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो । यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, तीन सय १७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अतिक्रमित सबै जग्गा फिर्ता गरिँदै
मन्त्रालयको दुई वर्षको प्रगति विवरणका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “अनधिकृत रूपमा व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा ती जग्गा फिर्ता ल्याइएको हो ।”
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परिमार्जनसहित मिडिया काउन्सिल विधेयक पारित
काउन्सिलले आचारसंहिताको उजुरीमा खण्डन र दुवै पक्षले चाहेमा मेलमिलाप मात्र गराउनेछ । पीडितले नचाहेमा अदालत जाने विकल्प रहनेछ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विप्रेषणमा नेपालीको लागत बढी
नेपाली श्रमिकहरूले विदेशी रेमिक कम्पनीमार्फत विप्रेषण गर्नु परेकाले पनि बढी लागत परेको उनकाे भनाइ छ । नेपालका बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्नका लागि मार्ग प्रशस्त भएको र केही बैंकहरूले एकाध मुलुकमा खोल्न पनि थालेको बताए । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुल्ला गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिने
प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए । अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोरी शिक्षा बीमाप्रति आकर्षण : १० दिनमा ५ हजार छोरी बीमित
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय बीमा कम्पनी डुब्दै, नेपालमा त्रास
तर, बीमा विज्ञहरू भन्छन्– माउ कम्पनीमा असर परेपछि त्यसको प्रभाव नेपाल रहेको विमा कम्पनीमा पनि पर्छ। यसलाई धाकछोप गर्न मिल्दैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकारी संघ र महासंघमा गैरकानुनी सञ्चालक
नुनविपरीत सञ्चालक समिति चयन हुँदा पनि नियामक निकायले कारबाही गर्न सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालविकास शिक्षकको योग्यता माध्यमिक तह अनिवार्य
यसका साथै शिक्षा नीतिमा इसिडीका बालबालिकाहरूका लागि सुरक्षा, सरसफाइ, हेरचाह, खाजा तथा अन्य कार्यमा सहयोग पुग्ने नयाँ व्यवस्था गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टी एकतापछिको सदस्यता अद्यावधिक गर्दै नेकपा
कार्यदलले केन्द्रीय संगठन विभागद्वारा उपलब्ध गराइएको विवरणमा नामावली समावेश भएको संगठित सदस्यको निवेदन मात्र ग्रहण÷दर्ता गर्ने र निवेदकमध्ये योग्य ठहरिएका व्यक्तिको संगठित सदस्यता नवीकरण गर्न प्रस्ताव तयार गर्ने र जिल्ला कमिटी÷विशेष जिल्ला कमिटी÷जिल्ला सम्पर्क कमिटीसमक्ष प्रस्तुत गर्ने विधि तय गर्नेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नोभेम्बर २७ मा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन
प्राधिकरणले भूकम्पपछि निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, सांस्कृतिक तथा पुरातात्विक सम्पदालगायत पूर्वाधारको पुनर्निर्माणको कामको जिम्मा लिँदै आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजपालाई उपसभामुख दिने नेकपाको तयारी
९ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा राजपाले नेकपालाई इमानदारीपूर्वक भोट हालेका कारण पनि उपसभामुख राजपालाई दिन नेकपाका दुई अध्यक्ष सहमत भएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेनदेन विवादको उग्र रूप, पेट्रोल छर्केर जिउँदै जलाए श्रीमतीलाई
उनका श्रीमानले आफू विदेश रहँदा कमाएर पठाएको पैसाको श्रीमतीले हिसाब–किताब नराखेको र माइती पक्षले मनोमानी ढंगबाट पठाएको पैसा हिनामिना गरेको कारण घटना भएको बताएका छन् । प्रहरीले भने घटनामा अन्य व्यक्तिगत कारणसमेत रहेको हुन सक्ने बताएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
72
73
74
75
Next
सर्च गर्नुहोस्