ट्रेण्डिङ
नेपाली कांग्रेस
विष्णु रिमाल
एमाले
केपी ओली
विष्णु पाैडेल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
विष्णु रिमाल
एमाले
केपी ओली
विष्णु पाैडेल
Mon, Dec 22, 2025
७ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
आईसीपी हुँदै छुट्न थाले गाडी
तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तराई–मधेस समृद्धि कार्यक्रम : ठूला परियोजना सञ्चालनमा
भौतिक पूर्वाधार र मानवीय विकासलाई अन्य जिल्लामा जस्तै तराई–मधेसमा पनि समानुपातिक रूपमा अगाडि बढाउन गत वर्षबाट सुरु भएको तराई–मधेस समृद्धि कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदै
नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्र्मीहरू बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदैछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोपवे पुनः सञ्चालन गर्न अध्ययन
मालसामान ढुवानीका साथै रोपवेमार्फत हेटाैंडादेखि काठमाडौैंसम्म आवतजजावतसमेत गर्ने गरी पुनः सञ्चालनका लागि अध्ययन सुरु गरिएको उनले स्पष्ट पारे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारबीचकाे क्रसरले उठीबास लगाउँदै
उनका अनुसार सहन नसकेपछि अधिकतर घर–परिवार वर्षैंदेखिको थातथलो कौडीको मोलमा मिल्काएर अन्यत्र सरिसकेका छन्। घर छेउमा पक्की सडक बने पनि स्थानीय खुसी छैनन्। क्रसर उद्योगबाट निस्किने टिपर, ट्रक र ट्र्याक्टर दर्जनौं पटक ओहोरदोहोर गर्दा सास फेर्न नै गाह्रो गर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बृहत् टुँडिखेलको गुरुयोजना बनाउँदै सरकार
गुरुयोजनामा ‘अन्डरग्राउन्ड बाइपास रोडको योजना पनि समेटिएका छन् । गुरुयोजनाअन्तर्गत तेस्रो चरणको योजनामा खुलामञ्चदेखि टुँडिखेलसम्मको क्षेत्रलाई भृकुटीमण्डप हुँदै पुतलीसडकसम्म विस्तार गर्ने योजना रहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसको त्रासले पर्यटन प्रभावित
प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरपालिकाले शुक्रबार पोखरा विमानस्थलमा कोरोना भाइरस जाँच कक्ष स्थापना गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवविज्ञानबाट गणित हटाएपछि शिक्षक आन्दोलित
नयाँ पाठ्यक्रम संरचना अनुसार कक्षा ११ र १२ दुवैमा जीवविज्ञान समूहका विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषय अनिवार्य अध्ययन गर्नुपर्ने छ भने ऐच्छिक विषयमा जीवविज्ञान, भौतिकशास्त्र र रशासयनशास्त्र पढ्नुपर्छ। विद्यार्थीले चाहेमा गणित अध्ययन गर्न सक्छ तर त्यो ननक्रेडिट हुने केन्द्रले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकित्सा शिक्षामा मेडिकल कलेजको मनोमानी: अतिरिक्त शुल्क लिन फेरि सुरु
चिकित्सा शिक्षा ऐनमा शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क सम्झनुपर्छ र सो शब्दले आयोगको स्वीकृतिमा शिक्षण संस्थाले लिने अन्य शुल्कसमेत जनाउँछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललिता निवास प्रकरण: पूर्वअख्तियार प्रमुखदेखि बहालवाला न्यायाधीशसम्मलाई कारबाही सिफारिस
अनियमिततामा विभिन्न निकायका कर्मचारी, व्यापारी र भूमाफियाको मिलेमतो रहेको तर राजनीतिक संलग्नता नभेटिएको सिआइबीले जनाएको छ । सिआइबीले उनीहरूविरुद्ध किर्ते र ठगी अभियोगमा कारबाही सिफारिस गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घुम्न गएका चिकित्सक चीनमा अलपत्र
इजिङस्थित नेपाली दूतावासबा मिनिस्टर सुशीलकुमार लम्सालले हुपेई प्रान्तका विद्यार्थी मानसिक दबाबमा रहेको बताए। उनले विद्यार्थीको अवस्थाबारे यथार्थ जानकारीसहितको विवरण लेखेर मन्त्रालयमा पठाएको जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी समायोजन चैतदेखि, डिएसपीसम्म मात्रै प्रदेशमातहत
समायोजनको निर्णय भएको १५ दिनभित्र हाजिर नहुने प्रहरी बर्खास्त हुनेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रमण वर्ष २०२० : यतीमा ठट्टा !
भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साना कुरामै रमाए स्थानीय तह
स्थानीय तहका जनप्रतिनिधिको करिब तीन वर्ष अलमलमै बितेको छ । दुर्गम स्थानीय तहमा कर्मचारीको र कानुनको अभावमा कार्य सम्पादन समस्या भएको गुनासो यथावत् छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वभर स्वास्थ्य संकट घोषणा, चीनका नेपाली १० दिनदेखि कोठाभित्रै
चीनको उहान सहरबाट नेपाली विद्यार्थी फर्काउने विषयमा नेपाल सरकार बल्ल परामर्शमा जुटेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारी, चिकित्सक एवं विज्ञसँग छलफल थालेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सङ्कुचन हुँँदै वाणिज्य बैंकहरूको नाफा
सार्वजनिक भएको वित्तीय विवरणका अनुसार दोस्रो त्रैमासमा एनआईसी एसिया, लक्ष्मी बैंक, सनराइज बैंकले राम्रो नाफा गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकी लाइसेन्स प्रिन्ट गर्न अझै छ महिना लाग्ने
महिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य उपचारमा ब्रम्हलुट, यी हुन् रकम लिने सांसद
सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाका अधिकांश केन्द्रीय सदस्य एमसिसीको विपक्षमा
१५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरूले एमसिसीको विरोध गरेका हुन्। उनीहरूले कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारले सैन्य रणनीतिअन्तर्गत आएको सहयोग स्वीकार गर्न नहुने बताएका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
69
70
71
72
Next
सर्च गर्नुहोस्