ट्रेण्डिङ
एमाले महाधिवेशन
विष्णु रिमाल
नेपाली कांग्रेस
सुरेन्द्र पाण्डे
ईश्वर पोखरेल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले महाधिवेशन
विष्णु रिमाल
नेपाली कांग्रेस
सुरेन्द्र पाण्डे
ईश्वर पोखरेल
Mon, Dec 22, 2025
७ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
कोरोना भाइरस संक्रमणः नेपाली ल्याउने विषय अझै अन्योल
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुद्दा रोक्न सरकारको निवेदन, अदालतबाट अस्वीकार
काठमाडौंका सार्वजनिक जग्गासम्बन्धी मुद्दाको सुनुवाइ रोकी ‘मुल्तबी’मा राख्न सरकारले उच्च अदालत पाटनमा निवेदन दिएको छ। अदालतले भने क्षेत्राधिकार प्रभावित हुने भन्दै सुनुवाइ रोक्न अस्वीकार गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घटेनन् सीपबिना नै विदेश जाने महिला
वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीडीएमए बन्द गर्दै टेलिकम
वार्षिकोत्सवका अवसरमा केरुङ नाकातर्फ सञ्चालित टेलिकमको लिंकलाई तातोपानी नाकामा पनि पुनः सञ्चालन गर्ने, कम्पनीको प्रशासनिक संरचनालाई सघीय स्वरूपमा लैजानेजस्ता काम अगाडि बढिरहेको पनि जानकारी दिइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई जनाको ज्यान गयो, अढाइ सय संक्रमित
बाजुराको कोल्टी क्षेत्रमा ‘सिजनल फ्लु’ भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। एक साताअघि देखिएको संक्रमणका कारण स्वामी कार्तिक खापर गाउँपालिका–१ जोरु साप्पाटामा दुईजनाको मृत्यु भइसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हवाई क्षेत्रमा ३ खर्ब ३५ अर्ब लगानी
सुर्खेत, तुम्लिङटार, जोमसोम, रामेछाप, जुम्ला, सिमकोट, रारा, साँफेबगर, लामिडाँडा, ओखलढुंगा, बझाङ, इलाम, गुल्मी, रुम्जाटार, डोटी, रोल्पा, डोल्पा, दाङ, कालीकोट लगायतका देशभरका ५० वटा विमानस्थलको विस्तार गरी आगामी पाँच वर्षमा मझौला जहाज अवतरण गर्न मिल्ने बनाइने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब रानाथारूलाई अलग्गै पहिचान
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारु समुदायलाई सरकारले अलग्गै पहिचान दिने निर्णय गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छाउमा घर बस्न पाएपछि महिला खुसी
घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँको विकल्प खोज्दै सरकार
छिमेकी चीनमा फैलिएको कोरोना भाइरस संक्रमणले पर्यटक आगमनमा असर पर्ने देखिएको छ। नेपाल भ्रमण २०२० मा चीनबाट पाँच लाख पर्यटक ल्याउने तयारी सरकारको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्वन्द्वपछि जागेको बुर्तिबाङ
जग्गाको भाउ बढेर थामिनसक्नु भएको छ । स्थानीयका अनुसार बाटोले छोएको क्षेत्रमा एउटा घरेडी ८० लाखदेखि एक करोड रुपैयाँसम्म पर्छ। सरकारले मध्यपहाडी लोकमार्गले छोएका १० नगरपालिकालाई नयाँ सहर बनाउने घोषणा गरेसँगै यहाँ चहलपलह बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी बढुवामा सर्वोच्चको आदेश अवज्ञा
सशस्त्र प्रहरी बलमा नायब महानिरीक्षक (डिआइजी) को पद रिक्त भएको एक महिना नबित्दै बढुवा भइसकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरस: तयारीपछि मात्र नेपाली फर्काउन चीनको सुझाव
चीनले नेपाललाई आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउनुअघि नोवल कोरोना भाइरस नियन्त्रणको प्रयास गर्न र विश्व स्वास्थ्य संगठनसँग सल्लाह लिन सुझाव दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यान्सरले नेपालमा बर्सेनि २० हजारको मृत्यु
नेपालमा क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले सुरुवाती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्नसके निको हुने दाबी गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीटीईभीटीका २४ हजार भर्ना कोटा रिक्त
रकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिएको भए पनि ६८ प्रतिशतमात्र भर्ना हुने गरेको पाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्रमा महामारीको त्रास
एक महिनाअघि दुई सय ४५ रुपैयाँ किलोको लसुनको भाउ सोमबार पाँच सय ५५ रुपैयाँमा किनबेच भयो। पछिल्लो एक महिनामा अधिकांश तरकारीको भाउ घट्दा पनि लसुनको भाउ दोब्बरभन्दा बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’
त्यसपछिका दिनमा तरकारी र फलफूल खेतीमा दैनिकी बिताउँदै आएका हेमबहादुर माघ १९ गते ऋषिङ गाउँपालिका भवन कोटदरबारअगाडि काउली जोख्दै भेटिए । किलोको ७० रुपियाँमा काउली बेच्दै गर्दा भेटिएका हेमबहादुरले भने, ‘के गर्ने हजुर, यस्तै कर्म जानियो, दुःखिया काम ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन अस्पताल तयारी अवस्थामा
यसरी फर्किएका नेपालीलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले एक्टिभ सर्भिलेन्समा राख्न सुझाव दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गंगामायाले गुहारिन् राष्ट्रसंघ
जुलियान्ड गत बिहीबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च शिक्षा प्रधानमन्त्रीमातहत नराख्न विज्ञको आग्रह
सरकारले उच्च शिक्षासम्बन्धी कानुन संशोधन गर्ने बहानामा ल्याउन लागेको ‘उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६’ ले समग्र उच्च शिक्षालाई नै राजनीतिक दलको पोल्टामा पुर्याउने भन्दै पूर्वउपकुलपतिहरूले त्यसको विरोध गरेका छन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
66
67
68
69
Next
सर्च गर्नुहोस्