ट्रेण्डिङ
एमाले महाधिवेशन
विष्णु रिमाल
सुरेन्द्र पाण्डे
केपी ओली
विष्णु पाैडेल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
एमाले महाधिवेशन
विष्णु रिमाल
सुरेन्द्र पाण्डे
केपी ओली
विष्णु पाैडेल
Sun, Dec 21, 2025
६ पुस, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra TV
Shilapatra TV
ललिता निवास प्रकरण, मृत्यु भइसकेकालाई पनि अदालतको पत्र
ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई प्रतिवाद गर्न आउन विशेष अदालतले धमाधम पत्र काट्न थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी कार्यदलले सकेन कामः ‘सुझावको औचित्यमाथि प्रश्न’
सत्तासीन नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) को अध्ययन गरी सुझाव दिन गठित कार्यदलले थप १० दिन समय मागेको छ। अमेरिकाले एमसीसीमा केही पनि तलमाथि नहुने स्पष्ट गरिसकेकाले नेकपा नेतृत्व भने कार्यदललाई थप समय दिनेरनदिने भन्ने दुविधामा छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समयमै पाठ्यपुस्तक पुर्याउँछु भन्दै ढाँट्दै जनक शिक्षा
आउँदो शैक्षिक सत्र २०७७ मा कक्षा ६ देखि ८ सम्मका रङ्गीन पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुर्याउने लक्ष्य असफल हुने भएको छ। कागज अभावको कारण देखाउँदै जनकशिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘कु’ शासनको सिकोः गठन आदेशकै भरमा नियुक्ति
गाउँगाउँमा सिंहदरबार स्थापना हुँदै गर्दा धेरैको अपेक्षा थियो-केन्द्रको जस्तो विकृति प्रदेश र स्थानीय सरकारमा देखा नपरोस्। तर प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारको सिको छाडेनन्। आफ्नै स्वार्थअनुकूल कानुन निर्माण र संशोधन गर्न थाले
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बसाइँ सर्ने तयारीमा खरिपाटीवासी
सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाषा पाठशालामा हलिया बालबालिका मात्र
सानो अव्यवस्थित बस्ती । प्रायः घरमा टिनको छाना पनि छैन । प्वाल परेको टायलको छानालाई सबैले प्लास्टिकले छोपेका थिए । सडकभन्दा केहीमाथि रहेको उक्त बस्ती झट्ट हेर्दा नीलो, कालो र हरियो रङको प्लास्टिकले रङ्गीचङ्गी देखिन्थ्यो । बस्ती नजिकै पुग्दाको माहोल त झनै अस्तव्यस्त थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटको मध्यावधि समीक्षाः राजस्व र खर्चमा सरकार कमजोर
मुलुकका आर्थिक परिसूचकहरु अनुकूल अवस्थामा भए पनि सरकारको खर्च गर्ने क्षमता बढ्न नसकेको देखिएको छ। पूर्ण बहुमतको बलियो सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा गरेको खर्चको तथ्यांकले विगतमा भन्दा फरक ढंगले काम गर्न नसकेको देखाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमानकै अगाडि बलात्कार गर्ने १२ वर्षपछि पक्राउ
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त पक्राउ परेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ हजार सुरक्षाकर्मी नै घरेलु कामदार
राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय उत्पादन खान नजान्दा कुपोषण
स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनःस्थापना केन्द्रमा छिन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनबाट फर्किनेहरूसँग दूतावासको सर्तनामाः १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने
चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खर्च र राजस्व लक्ष्य घट्यो
सरकारले चालु वर्षको खर्च र राजस्वको अनुमान संशोधन गरेको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले ०७६/७७ को बजेटको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेको बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य
भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कानुन कार्यान्वयनमा मोलाहिजा हुन्न
आइजिपीमा नियुक्तिपछि उनले भने, ‘प्रहरीको काम कानुन कार्यान्वयन गर्ने हो । यसमा कहीं कतै कम्प्रोमाइज वा मोलाहिजा हुँदैन।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी ल्याइनेछ चीनबाट नेपाली
चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो । नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन् । सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्याएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकारी महासंघको विेदश भ्रमणमै लाखौं खर्च
यसबाहेक महासंघले सहकारी संस्थाका प्रतिनिधिहरुलाई उनीहरुबाटै शुल्क लिएर वैदेशिक तालिम तथा भ्रमणमा समेत पठाउँदै आएको छ । तर उनीहरुबाट लिइएको रकमबाट कुनै महासंघमा अभिलेख नभएकाले भ्रमणमा भएकाले खर्च उच्च रहेको विभागले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माओवाद भुलेका माओवादी
विगतमा १० वर्ष बन्दुक समाएर परिवर्तनका लागि लडेका पूर्वडाकुको अवस्थाबारे दुवै नेकपाका नेतृत्वलाई कुनै जानकारी छैन। कति विदेसिए भने कति अपांग छन्। अन्य कति लडाकुको अवस्थामा नाजुक छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सैलुङका थुम्कामा कंक्रिट संरचना
सैलुङका थुम्काथुम्कामा उभिएर वरिपरि नियाल्दा सगरमाथासहित देशका दर्जनभन्दा बढी हिमशृंखला देख्न सकिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनबाट फागुन ३ मा नेपाली ल्याइने
कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
61
62
63
64
Next
सर्च गर्नुहोस्