ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
धनुष-नयनतारा विवाद
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
धनुष-नयनतारा विवाद
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Wed, Nov 27, 2024
१२ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
रावणकाे एउटा कथा
रावण श्रद्धासाथ झुक्यो । उसले मायावतीको चितालाई तीनपटक परिक्रमा गर्यो र प्रतिज्ञा गर्यो, ‘म देवता र मान्छेको रगतले प्रिय शम्बरलाई तर्पण दिएर आफ्नो अपराधको प्राय:श्चित गर्नेछु । र, आजका दिनबाट कुनै पनि स्त्रीको अनुमतिबिना उसलाई कामबासनाको सिकार बनाउने छैन ।’
33 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘संसारकाे अघिल्तिर काठमाडौंको ताकत’ (भिडियाे वार्ता)
‘च्या खानु भो ?’ टक शो शृंखलाका लागि पोखरा विश्वविद्यालयको अंग्रेजी विभाग ‘आयसर’ मा झन्डै तीन घन्टा कुरा गर्दै प्राध्यापक गुप्ताेले अब काठमाडौंकाे ताकत बाँकी विश्वले चिन्नुपर्ने बताए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सिद्धबाबा’ को तागत : शक्तिकेन्द्र सधैँ दाहिने
‘सिद्धबाबा’ले माघ ०७५ मा आयोजना गरेको ‘श्रीराम तारकब्रह्म महायज्ञ’मा सामेल हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उनको आश्रम पुगे । साेही यज्ञमा सहभागी हुन २५ माघमा राष्ट्रपति विद्यादेवि भण्डारी पनि पुगेकी थिइन् ।
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्व कमिटीविहीन बनाएर खुमलटारबाट एक्लै माओवादी चलाइरहेका प्रचण्ड
पार्टीभित्र आफूले लगेको प्रस्ताव जस्ताको त्यस्तै पारित हुन छाडे पनि नेतृत्वलाई कमिटीविहीन बनाएर अध्यक्ष प्रचण्ड सर्वेसर्वा बनेका छन् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक पदमा नेताको खल्तीबाट ‘प्रतिस्पर्धा’
‘सरकार स्वेच्छाचारी निर्णय गर्न मन पराउँछ भन्ने संस्थान निर्देशन बोर्ड खारेज गर्नुले पुष्टि गर्छ,’ बोर्डका पूर्व अध्यक्ष वाग्ले भन्छन्, ‘प्रतिस्पर्धा गराउँछु भन्नु सरकार हाँक्नेहरूको देखावटी कुरा मात्र हो ।’
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब ८ वर्षीया छोरीको बलात्कार भएको थाहा पाएपछि बाबुले आत्महत्या गरे
बालिकाले घर आएर आफ्नो १० वर्षका दाइलाई यो घटना सुनाइछन् । ‘बहिनीले उसको दाइलाई कसैलाई नभन हैन, आमाले कराउनुहुन्छ, मार्छु भनेका छन् भनेर सुनाइछन् । उसको दाइले पनि केही हप्ता यो कुरा कसैलाई सुनाएनछन्,’ फुपूका छोरा भन्छन् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमल मादेन रमाउँछन् चरा, कीरा र झारहरूकाे संसारमा (भिडियाे)
कुनै बेला वामपन्थी राजनीतिहुँदै जीव तथा वनस्पति विज्ञानकाे खाेजमा अघि बढेका कमल मादेनले सुनसरी तथा माेरङ छँदा बेला प्रकृति र यसमा रहेका जीवजन्तु तथा वनस्पतिबारे खाेजबिन गर्दै जर्नल सम्पादन गरे
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आखिर किन नाच्छ सिंहदरबारमा फाइल ?
सहसचिव, उपसचिवहरूले वैदेशिक भ्रमणमा जान पर्योछ भने फाइल एक/दुई दिनमै निर्णय हुन्छ । उनीहरू फाइल बोकेर आफैँ अर्थ मन्त्रालय गएका उदाहरण थुप्रै छन् । दूतावासमा आफैँ फलो गर्छन् । तर, सेवाग्राहीको फाइल किन उनीहरूको विदेश भ्रमणको फाइलजस्तो गरी छिट्टै टुंगिन सक्दैन ?
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सभामुख प्रयोग गरेर थापेको ‘एमसीसी पासो’मा आफैँ परेका प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखलाई प्रयोग गरेर राजनीतिमा ‘एमसीसीको पासो’ थापेका थिए । एमसीसीलाई लिएर ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ ध्रुवीकरण बढाउन उनैको हात छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब उपहार पाएको कुकुर नै मृत्युको कारक बन्याे
टेकु अस्पतालमा फागुनको आधा महिनामै रेबिजका कारण तीन जनाले ज्यान गुमाए । रेबिज भयावह बन्दै गएको बताउँछन् चिकित्सकहरू
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिमी हिँड्ने गल्लीमा (भिडियो कविता)
तिमी हिँड्ने गल्लीमा– घाम ब्युँझनुअघि जिन्दगी ब्युँझन्थ्योतिमी हिँड्ने गल्लीमा– घाम अस्ताउनुअघि मृत्यु अस्ताउँथ्यो ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'गाडी भएकाहरू भाग्दैछन्, हामी अलपत्र पर्यौँ'
हिराचन्द्रका अनुसार, उनीहरू बस्ने होस्टलबाट भारत र केन्याले आफ्ना नागरिकलाई स्वदेश फर्काउन फारम भराइसकेका छन् । तर, नेपालको तर्फबाट कुनै पहल नभएको उनी बताउँछन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय प्रधानमन्त्रीले प्रभावित पारेको सर्वोच्चको सुनुवाइ, ३० वर्षसम्म लेखिएन पूर्ण पाठ
सरकारको लिखित जवाफ नआउँदै संसदको हिउँदे अधिवेशन सुरु हुनासाथै टनकपुर प्रकरण संसदमा छिर्यो र रडाको सुरु भयो । भारतसँग टनकपुरको विषयमा सन्धि नभई सामान्य समझदारी मात्र गरेको सरकारले संसदलाई जानकारी गरायो ।
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'चिसाे मान्छे'काे पोस्टरभित्रको कथा सुनाउन तयार स्वस्तिमा
पहिलो दिन सुटिङ भयो, दीपेन्द्रले केही भनेनन् । दोस्रो दिन सकियो, केही भनेनन् । तेसो दिनका दिन दीपेन्द्रले अचानक प्रसंग निकालिहाले, ‘अहिलेसम्मको सट एकदमै राम्रो आइरहेको छ । अनि स्वस्तिमा, तिमीले आँँखा झिम्क्याउने काम गरिरहेकी छौ नि । त्यो क्यारी गर है, एकदम राम्रो छ ।’
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोरा पर्खिरहेकी आमा, श्रीमान् खोजिरहेकी श्रीमती, बुबा कुरिरहेका छोराछोरी
‘कहिलेसम्म बाटो हेर्ने ?,’ छेदनी प्रश्न गर्छिन् । तर, उत्तर पाउँदिनन् । छ छोरा र तीन छोरी जन्माएकी छेदनीका साथमा अहिले पाँच भाइ छोरा छन् । ‘घरमा जति भए पनि जुन छोरो छैन, त्यही छोरो प्यारो लाग्दोरहेछ,’ छेदनी भन्छिन् ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्ता खेलले सांसद खोसिएका कृष्ण थापा गाउँमा सुन्तला र तरकारी फलाउँदैछन्
गठ जेठमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएपछि गाउँ फर्किएका थापा सुन्तला, किबी, अष्ट्रेलियन कटुस, किबी र तरकारी फलाउन व्यस्त छन् ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण एसियाको सबैभन्दा प्राचीन ब्राह्मी लिपि उत्कीर्ण भएका तीन अभिलेख
सुरुवात जहाँबाट जसरी नै भएको भए पनि दक्षिण एसियाकै सबैभन्दा प्राचीन् मानिएको ब्राह्मी लिपि हाल नेपालमा भने केवल तीनवटा अभिलेखमा पाइन्छ ।
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजा महेन्द्रलाई घुमाएर 'तँ चोर’ भन्ने ताना सर्मा
आलोचनाको मापदण्डमा के सामान्य नागरिक, के राजा, ताना सर्माका लागि दुवै बराबर । कविराजा भनिने महेन्द्रको ‘उसैको लागि’ शीर्षकको गीति कविता जब छापियो, ताना सर्मा सिस्नाको मुठो बोकेर त्यसमाथि झ्वाम्मै जाइलागे । उनले त्यो हिन्दीबाट हुबहु नक्कल गरिएको नक्कली जिनिस हो भन्दिए । र, घुमाउरो पाराले महेन्द्रलाई भने– तँ चोर’ होस् !
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलिउड मेमोयर्स (पाेडकास्ट)
घाटहरूमा बर्सातका ऐकान्तिक रातहरूमा कुनै मायावी मयजुसित मुलाकात हुने सम्भावना नभए पनि यदाकदा काल्पनिक प्रेमिकाको स्वैरकाल्पनिक यादमा म गुनगुनाउने गर्थें: मेरे नग्मो मे जो बसती है वो तस्वीर थी वो, नौजवानी के हसीं ख्वाब की ताबीर थी वो
109 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
37
38
39
40
Next
सर्च गर्नुहोस्