Skip
ट्रेण्डिङ
विश्वबन्धु थापा
आमनिर्वाचन २०८२
हर्क साम्पाङ
सामाजिक सञ्जाल
अन्तर्वार्ता
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
विश्वबन्धु थापा
आमनिर्वाचन २०८२
हर्क साम्पाङ
सामाजिक सञ्जाल
अन्तर्वार्ता
Thu, Feb 19, 2026
७ फागुन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
उद्योग
उद्यम गर्ने सोचमा हुनुहुन्छ ? सरकारले दिँदै छ ५ देखि ५० लाखसम्म अनुदान
छनाेट भएका स्टार्टअपहरूले न्यूनतम १० देखि १ करोड रूपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशतसम्म अनुदान पाउनेछन् । याे हिसाबले ५ देखि ५० लाखसम्म अनुदान दिइने छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्माण व्यवसायीलाई क्षति विवरण बुझाउन संघको आह्वान
संघका सचिव रोशन दाहालले क्षतिको यकिन विवरण आइसकेपश्चात् सरकारसँग समन्वय गरेर पीडित व्यवसायीहरूलाई राहतको व्यवस्था गरिने जानकारी दिएका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलहाेत्राले चिकित्सक संघलाई दिए ५ हजार थान मास्क
आईएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्राले नेपाल चिकित्सक संघलाई ५ हजार मास्क हस्तान्तरण गरेका छन्
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुल्न थाले देशभरका उद्योग
बन्दाबन्दीको अवस्थामा पनि केही आधारभूत उद्योग खोल्न सरकारले दिएको अनुमतिपछि उद्यमी ब्यवसायी उत्साहित भए पनि शूरुका दिनमा कच्चापदार्थ एवं श्रमिक ब्यवस्थापन र उत्पादित वस्तुको बजारीकरणमा समस्या र चुनौती रहेको व्यवसायीको गुनासो रहेको छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा ४० अर्बको आयात, सार्क मुलुकसँग अनलाइन कारोबार सुरू
नेपालमा लकडाउनको अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपैयाँभन्दा बढीको अत्यावश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि ११ चैतदेखि वैशाख २१ सम्म ४० अर्ब २४ करोड ३२ लाख ९२ हजार रुपैयाँ बराबरको अत्यावश्यकीय वस्तु नेपाल भित्रिएको हो ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक सुरक्षाको माग गर्दै पोखराका उद्योगीद्वारा सरकारलाई २८ बुँदे ज्ञापन
पोखराका उद्योगी व्यवसायीले लकडाउनका कारण नीजि क्षेत्र धरापमा परेको भन्दै समस्या समाधानका लागि सरकारलाई आग्रह गरेका छन् ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा पनि सञ्चालन हुने उद्योग (सूचीसहित)
सरकारले लकडाउन अवधि ५ जेठसम्म लम्ब्याए पनि विभिन्न उद्योग भने खुल्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट
कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठान बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनबीए अध्यक्ष भुवन दाहालसँग किन रिसाए विराटनगरका उद्योगी ?
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अध्यक्ष भुवन दाहालको अभिव्यक्तिप्रति प्रदेश १ का उद्योगी तथा व्यवसायीले आपत्ति जनाएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत प्याकेज ल्याउन घरेलु तथा साना उद्योगीको माग
मोरङका घरेलु तथा साना उद्योगीले सरकारसँग राहतको प्याकेज ल्याउन माग गरेका छन् । घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाइमा प्रदेश–१ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै उद्योगीले राहतको प्याकेज ल्याउन माग गरेका हुन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुले पनि दसैँअघि सौराहाका होटल नखुल्ने
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दसैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दसैँमा मात्र खोल्ने तयारी गरिएको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा उपभोक्ता ठग्नेबाट साढे ७० लाख जरिमाना
११ चैतदेखि १८ वैशाखसम्म सबैभन्दा बढी ग्यास पसल ८० र खाद्यान्न पसल ४६ वटामामा अनुगमन गरिएको छ । तर, सबैभन्दा बढी जरिमाना सर्जिकल सामग्रीको व्यापार गर्ने व्यापारीलाई लगाइएको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै उद्यमी पनि जन्माइरहेकाे छ
वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको कोटा कटौती हाल देशभित्र रहेको बेरोजगारी र स्वदेशमा राेजगारी गुमाएका कामदारसँगै ७ देखि १० लाख रोजगारी सिर्जना सरकारले गर्नुपर्ने अवस्था आउँछ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनद्वारा सेनालाई १० हजार मास्क हस्तान्तरण
मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले मंगलबार नेपाली सेनाको सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले नरोकिएका सिर्जनशील हातहरू
यस वर्ष आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गत ४ वटा विधामा २४ जनाले आइडिया प्रस्तुत गरेका थिए । प्रत्येक विधाबाट एक-एक जना गरेर ४ जना विजेता बनेका छन्, जसले प्रति व्यक्ति ५ लाख रुपैयाँ व्यावसायिक सहयोगसमेत पाएका छन्
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५५ लाख सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रम घोषणा
कम्पनीले ५५ लाख रुपैयाँ सहायतासहितको दराज विक्रेता सहयात्री कार्यक्रम घोषणा गरेको हो
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योगलाई विशेष र अल्पकालीन राहत प्याकेजको व्यवस्था गर्न माग
यसका साथै नेपाल राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा स्वीकृत गरी ऋण लिई लामो समयका लागि सोही बैँकबाट कर्जा दिने व्यवस्था तत्काल लागू गर्नुपर्ने मागपत्रमा उल्लेख छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना असरः होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण
हानले कोभिड–१९ का कारण होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमपीआईएद्वारा ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण
कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्