ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
धनुष-नयनतारा विवाद
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
हाना रहिती माइक क्लार्क
धनुष-नयनतारा विवाद
माझी दम्पति मृत्यु प्रकरण
माझी दम्पत्ति मृत भेटिए
निर्मला पन्तबारे दाबी गर्ने नवराज अर्याल काे हुन् ?
Wed, Nov 27, 2024
१२ मंसिर, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
राेजगार
फ्रि भिसा र फ्रि टिकट : कामदारलाई काम लागेन, म्यानपावरलाई छोएन
हाल वैदेशिक रोजगारीमा करिब ४४ लाख कामदार रहेको सरकारी अनुमान छ । जसमा ८० प्रतिशत सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेको देशमा कार्यरत छन् । निःशुल्कदर लागू गरेकै देश म्यानपावरलाई चर्को रकम तिरेर विदेशिन बाध्य छन्
१७ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानमा बेरोजगारी दर तीन वर्ष यताकै उच्च
बेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रममणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यावसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार कतार जान कति पैसा तिर्नु, म्यानपावर ९ लाख माग्छन् त !
२०७२ सालदेखि खाडीका ६ देशसहित मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू भएको थियो । तर, फ्रि भिसा र फ्रि टिकट लागू भएकै देश जाने कामदारसँग म्यानपावर कम्पनीले ८० हजारदेखि ९ लाखसम्म उठाउने गरेको उजुरी लिएर पीडित वैदेशिक रोजगार विभागमा पुग्ने गरेका छन्
१६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार प्रहरीका लागि अवैध अन्तर्वार्ता लिने ३ म्यानपावरको ६ महिना कामकारबाही रोक !
दूतावासका कर्मचारी नै म्यानपावरले लिएको अन्तर्वातामा भेटिएपछि कतार कामदार पठाउन सिण्डिकेटमा दूतावासको संलग्नता रहेको रोजगार व्यवसायीले बताउन थालेका छन् । कर्मचारीले कूटनीतिक मयार्दाविपरीत अन्तर्वार्तामा संलग्न भइरहेको म्यानपावर व्यवसायीको आरोप छ
१४ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएर फाइटर भाले र गाईपालनमा जम्दै दीपक
सरकारले गाउँघरका कृषकलाई कृषि पेसा गरेको भनेर मान्यता नदिएको दीपकको गुनासो छ । सरकारले गाउँ र शहरका कृषकबीच भेदभाव गरिरहेको उनको आरोप छ । विदेशमा त बल र उमेर हुँदासम्म मात्र कमाइ हुन्छ । उमेर ढल्किँदै गएपछि रित्तो फकिर्नुपर्ने दीपक बताउँछन्
११ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा कोष : उत्पात् प्रचार, काम जहाँको त्यहीँ
नेकपा सरकारको लोकप्रिय भनिएको सामाजिक सुरक्षा कोष कार्यक्रमले लक्ष्य अनुसार काम गर्ने सकेन । श्रम मन्त्रालयलाई कोषमा आवद्ध गराउन सुरुदेखि नै रोजगारदाता कम्पनीलाई चुनौतीको विषय भयो ।
११ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध अन्तर्वार्ता लिएको मुनलाइट म्यानपावर सिल
वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति बिना युरोप लगायतका विभिन्न मुलुक पठाउने भनि रकम संकलन गरिरहेको भन्ने सूचनाका आधारमा मुनलाइटमा विभागको टोली पुगेको थियो ।
१० मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरको अवैध धन्दामा कतारी दूतावासको संग्लनता
पछिल्लो समय कतार प्रहरीको रोजगारीमा पठाउने भन्दै म्यानपावरले लिइरहेको अवैध अन्तर्वार्तामा नेपालस्थित कतारी दूतावासको संग्लनता रहेको विभागले जनाएको छ । म्यानपावरले दूतावासका कर्मचारीलाई राखेर अन्तर्वार्ता सञ्चालन गरिरहेको विभागको दाबी छ
९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'परदेश छाेडेर गाउँ, यहीँ रम्छ मन'
मल्ल बिहानदेखि साँझसम्म गव्य धूप बनाउनमै व्यस्त हुन्छन् । भारतीय कम्पनीमा काम गर्दा उनको आम्दानी राम्रै थियो । त्यहाँ रहँदा उनले मासिक ३२ हजार नेपाली कमाउँथे । कमाइ ठीकै भए पनि उनलाई त्यहाँ काम गर्ने मन भने पटक्कै थिएन
९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिसा सेन्टरकै आडमा कतार राेजगारीमा सिन्डिकेटको प्रयास
सरकारले कतारी भिसा सेन्टरको कामको जानकारी, विवरण माग्नुपर्ने र भिसा सेन्टरका गतिविधिका बारेका अध्ययन गर्नुपर्ने उनको भनाइ छ । क्यूभीसीकै नेतृत्वमा गुरुङले १७ वटा म्यानपावरबाट मात्र कामदार लिने गरी सिन्डिकेट लगाउन अझै पनि प्रयास गरिरहेका छन्
९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार पुलिसका लागि अन्तर्वार्ता लिँदालिँदै २ म्यानपावरमा विभागको छापा
धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालीमा कतार पुलिसको लागि डिमाण्डको पूर्वस्वीकृतिविना नै अन्तर्वार्ता लिन लागिरहेको अवस्थामा छापा हानेको हो
८ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग वाणिज्य महासंघको प्राविधिक शिक्षा तालिम सुरु
नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलले आयोजना गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रम आजदेखि सुरु भएको छ
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रियुगा नगरपालिकामा विदेशबाट फर्केकालाई कृषि रोजगारी
कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को १९ अर्ब ७१ करोड सकियो, बेरोजगारको गोजी रित्तै
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले आर्थिक वर्षैपिच्छे बजेट बढाउँदै गएको छ । तर, बजेटअनुसार बेरोजगारी समस्या समाधान गर्नका लागि भूमिका निर्वाह गरेको देखिँदैन । प्रधानमन्त्री रोजगार कार्यक्रमले वास्तविक बेरोजगार नागरिकलाई समेट्न नसकेको रोजगारविज्ञहरूले औल्याउँदै आएका छन्
८ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको मारमा डडेल्धुराका ओखर व्यवसायी
कोरोना संक्रमण रोक्न गत ११ चैतदेखि सरकारले देशव्यापी लकडाउन गरेपछि व्यवसाय पनि ठप्प रह्यो । लामो समयपछि लकडाउन खुले पनि व्यापार सन्तुष्ट छैनन्
७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा निगालोका सामग्रीको राम्रो व्यापार, संरक्षणमा सरकारले दिएन ध्यान
पछिल्लो समय जंगलमा निगालो घट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । आफूहरूको आम्दानीको स्रोत रहेको निगोलो अभाव हुन थालेपछि यसको व्यावसायिक खेती गर्नुपर्नेमा धेरैको जोड छ
७ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोका श्रमिकलाई महानगरपालिकाले दिने रोजगारी कहाँ छ ?
'महानगरपालिकाले कोरोना कारण रोजगारी गुमाएका श्रमिकलाई हप्तामा २ दिन रोजगार दिन्छ । महानगरपालिकाले कामलाई जोड दिएका छ । रोजगारी पाएपछि काम गुमाएका श्रमिकको जीवन सहज बन्दै जान्छ,' महानगर प्रवक्ता ।
७ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारद्वारा विदेशी कामदारका लागि भिसा खुला
कतार सरकारले नयाँ श्रम स्वीकृतिमार्फत विदेशी कामदार लिने भएको छ । २५ नोभेम्बरमा सूचना निकालेर कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक आपूर्ति गर्ने निर्णय गरेको हो
४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाईपालक सुवेदी भन्छन् : सरकारले कहाँ किसानलाई हेर्छ र ?
नेपालमा व्यावसायिक रूपमा गाईपालन फस्टाउन थालेको १० वर्षजति भयो । निर्वाहका लागि पालिने गाईपालन पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत बनेको छ
४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
42
43
44
45
Next
सर्च गर्नुहोस्