ट्रेण्डिङ
चुनाव २०८२
नेकपा एमाले
मिलन बुढाथाेकी
Milan Budhathoki
आमनिर्वाचन २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
चुनाव २०८२
नेकपा एमाले
मिलन बुढाथाेकी
Milan Budhathoki
आमनिर्वाचन २०८२
Sun, Feb 08, 2026
२५ माघ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
ब्लग
रोल्वालिङको हिमपहिरोमा बिलाए मार्को, पाउलो र पदम
पाउलोको अस्थि धातुले गत नोभेम्बरमा नै नेपालसँग बिदा मागी यतिखेर आफ्नो जन्मभूमि इटालीको मायेल्ला हिमशृंखलाको काखमा विश्राम गरिरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिवपुरीको त्यो डरलाग्दो 'जंगल बाथ हाइक'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाली संसार
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीका उम्मेदवारबीच बहस : के चाहन्छन् जनता ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कांग्रेसको वैचारिक विरासत फर्किंदै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग :संसारै अन्धो छैन नि महाराज !
शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले सयौँ पुस्तक पढेर जाँदा आँखा नदेख्नेहरू एउटासम्म पनि किताब नपढी परीक्षा केन्द्र गइरहँदा तपाईंहरूको मन रुँदैन ? तपाईंको छाती पोल्दैन ? आँखा नदेख्नेहरू बेरोजगार भएर सडकमा मागिरहँदा तपाईंहरूको मुटु दुख्दैन ? ख्वामित त खुलेआम् भनिबक्सिन्छ कि ‘व्यवश्थित रूपमा सडक शो गराउन हामी सहयोग गर्छौं‘
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परीक्षा नियन्त्रकज्यू, ट्रान्सक्रिप्ट बनाउने झ्यालमा किन रूँदै उभिनुपर्छ विद्यार्थी ?
रजिस्ट्रेसन कार्डकै अनुसार बनाइने स्नातक तहको ट्रान्सक्रिप्टमा किन नाम एउटै छैन ? के त्यो समय अहिलेजस्तै सोधपुछ गर्नु पर्दैनथ्यो हो ?
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साइबर ठगीको सिकार बनेकी भारतीय पत्रकारको बयान, ‘म निधि राजदान, हार्वर्डको प्रोफेसर होइन तर...
हार्वर्ड एक्सटेन्सन स्कुलमा पत्रकारिताको डिग्री प्रोग्राम गराइने जानकारी पाएँ । हार्वर्डमा एक स्कुल छ, जसलाई एक्सटेन्स स्कुल भनिन्छ, त्यसले पत्रकारिताको डिग्री प्रोग्रामको अफर गर्छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै कोभिड महामारीको भुमरीमै छौँ, लापरबाही नगरौंँ
हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौंँ । आफू बचौंँ, अरुलाई पनि जोगाऊँ । अझै पनि हामी महामारीको भुमरीमै छौँ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दृष्टि अनेक, नियत अनेक घटना राष्ट्रवादीले गराउँछ या देशभक्तले ?
मेची नदी किनारमा हिँड्दै छौँ, ऊर्जाका साथ खोज्दै छौँ, जङ्गे पिलर जसले हामी भिन्न देशको मानव हौँ भन्ने महसुस गराउँछ । गाउँका अग्रज वृद्धहरूको झिसमिसे सम्झनाको भरमा चौपायाहरू पाखो भित्तामा चराएको कथाको सन्दर्भ सामग्रीको सहयोगमा हामी सिमाना अनुसन्धान गर्दै छौँ
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ वर्ष भयाे उमा, तिम्राे यादमा आँशु अझै किबोर्डमा खसिरहन्छन्
म मात्र होइन, सबै रोएका थिए । कति त छिनछिनमै बेहोस पनि हुने गर्थे । यसै क्रममा चिच्याँउदाचिच्याँउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधेँ, 'काकी अब तपाईं के चाहनुहुन्छ ?' उनले बेस्सरी चिच्याउँदै भनिन्, 'मलाई मेरो उमा चाहिएको छ'
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भन्ने प्रधानमन्त्रीले निर्मलालाई न्याय माग्दा पक्राउनुभयो
उहाँले आकर्षक शब्द छानीछानी भाषण छाँट्दै गर्दा त्यही मञ्चको तल रहेका हामी (जो टिसर्ट लगाएर गएका थियौँ) लाई प्रहरीले एकाएक समात्यो
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग : हामी अन्धकारतिर, रोग हामीतिर
आठ वर्षको बच्चा अठार घण्टासम्म मोबाइलमा खेल्छ भने उसको मष्तिष्क कसरी काम गर्ला आफैँ सोचाैँ न । खासमा हामीले चलाउनु पर्ने चिजले हामीलाई चलाइरहेका छन्, हामी यस्ता सञ्जालका दास भएका छौँ, नोकर भएका छौँ । अब यो गुलामी चौघेराबाट बाहिर निस्केर सुन्दर संसारको मजा लुट्ने कि ?
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालाे माछापुच्छ्रेमा कावा खाइरहेको सेताे गिद्ध
माछापुच्छ्रे हिमाल यति बेला कालापत्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे सातासम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन । हाेचाे हिमाल माछापुच्छ्रे यतिबेला अरु हिमालभन्दा कालाे चट्टानजस्तै देखिएकाे हाे
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई नारायण वाग्लेको प्रश्न : सार्वभौमसत्ता जनताबाट सरेर बालुवाटार-शीतलनिवास पुगेको हो ?
कोभिडको भ्याक्सिनका लागि बजेट निकाल्नु पर्ने बेलामा मत पेटिकाको बजेट कहाँबाट व्यवस्था हुन्छ ? त्यही भएर गलत समयमा गलत प्रपञ्चद्वारा यस्तो गरिएको भएर हामी घर फर्केको हौँ । आफ्नै आश्रयमा आएको हो भन्ने अनुभूति गरेर म शिर ठाडो बनाएर यहाँ उभिएको छु
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले मिस गरेको ताराबाजी लै लै...
मैले जुन कुरा मिस गरिरहेको थिएँ, छोरीले त्यही कुरा मिस गरेको ज्ञात भयो । त्यसले मलाई निकै विचलित बनाएको छ । अब यहाँको बसाइ लगभग एक वर्ष मात्र छ । अघिल्लो हप्तासम्म अब एकै वर्ष त हो भन्ने सोचिरहेको मलाई अहिले दिन नै वर्ष हुन थालेको छ । मैले चाहेर समयको बहावमा फरक पर्दैन । त्यो थाहा छ । तैपनि मन अत्यासिन्छ- कहिले सकिन्छ यो एक वर्ष ?
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो सरकारलाई म जनरक्षक सरकार भनूँ कि जनभक्षक सरकार ?
अन्तअन्त लकडाउन गर्दा सरकार धेरथोर दयालु देखिएका छन् । बुटिटाट जनलाई तिनले थोरैतिनो चारोको चाँजो मिलाएका छन् । नेपालमा तातोभुत्लो केही छैन । दूर दरबारबासी सरकार ठान्दो हो, 'मेरो पेट दुनियाँको पेट हो । मैले टन्न खानु दुनियाँले टन्न खानु हो । बस्, म खुब खान्छु, टन्टै खलास !'
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई माया गर्ने सेलिब्रेटी आरोही डग स्कटको सम्झनामा
शेर्पाहरूको सहयोगबिनै, पहिले नै जोडिएका डोरीहरूबिनै, अक्सिजन सिलिन्डरबिनै र नयाँ रुटहरूबाट आरोहण गर्ने उनको विशिष्ट शैलीले गर्दा नै अब्बल दर्जाको र एकदमै सम्मानित आरोहीका रूपमा स्थापित भए उनी
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुबाका साथी नेपाली शिक्षक
शिक्षकले त्यो प्रश्न सोध्दा प्रश्नभरि माया नै माया भरिएको अनुभूति हुन्थ्यो । चिसोयाममा म काठमाडाैंमा थिएँ । टेलिफोनमा मलाई साथीहरूले सुनाएका थिए, 'जाडोयाममा नेपाली शिक्षक जिल्ला शिक्षा कार्यालय गौरबाट फर्केर डुमरिया आइपुग्दा रक्तचाप बढ्यो
36 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लीभेज
हामीले के बुझ्न जरुरी हुन्छ भने त्यस्तो फोटो जानीजानी नै पोस्ट गरेको खण्डमा पनि त्यस्तो फोटो हाल्या छ, पक्कै यौनिक कुरा गर्न खोज्या होला भनेर समाजसेवामा हाम फालिहाल्नु हुँदैन
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ सर्भर डाउन, सेवाग्राही कता जाऊन् ?
त्यसैले विद्युतीय सुशासन कायम गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगबाट सार्वजनिक सेवा चुस्त दुरुस्त पार्न पनि सरकार तथा मातहातका सम्पूर्ण कार्यालयले सर्भरको उचित व्यवस्थापनमा ध्यान दिनैपर्छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउनुस्, घुमौँ एभरेस्ट बेस क्याम्प
तलतिर खुम्बु ग्लासियर देखिन्छ भने वरिपरि हिमाल नै हिमालले घेरिएर हिमालको बीचमा स्वर्गको अनुभूतिको आभास हुन्छ । आइसहरू पग्लने क्रम बढ्दो रूपमा छ, जसका कारण हिमाल काला पहाड भइसके भने ग्लासियरमा पानीको मात्रा बढेर गएको देखिन्छ
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञताभन्दा फरक अर्को पनि संसार छ
मेरो घरअगाडि बनेको बाटोबारे प्रश्न गर्ने मलाई बाटोमा प्रयोग भएको गिट्टी र अलकत्रको मोटाइ, यसको कम्पोजिसनबारे थाहा, अलकत्र र पानीको सम्बन्धबारे सबै थाहा हुनुपर्छ भन्ने छैन । सडकमा खाल्डो पऱ्यो भने किन यति चाँडै खाल्डो पऱ्यो, यसको प्राविधिक व्याख्या इन्जिनियरका लागि छाडौँ तर मेरा लागि यो मेरो सरोकारको विषय हो र म बोल्नपर्छ भन्ने नै हो
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सेनाकाे गाेलीबाट म बाँचेकी यही दिन देख्न र'छ'
कमरेडहरू म त राजनीति नगरे पनि जनताकै सेवामा छु । वैश्विक महामारीको चपेटामा परेका बेला बिरामीको सेवा गरिरहेकी छु । हिजो मुक्तिका लागि जंगल बसेर संघर्ष गरियो भने अहिले कसैको जीवनका लागि अस्पताल बसेर सेवा गरिरहेकी छु । तैपनि हामी चाहना अझै छ, हाम्रो पार्टीले राम्रो गरिदेओस्, जनताले वाहवाही गरिदिऊन्
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
33
34
35
36
Next
सर्च गर्नुहोस्