चराले ठान्दाेरहेछ : मैले जे देख्छु, लेखकहरू त्याे देखिरहेका छैनन् (विश्व पाैडेलको व्याख्यानको पूर्णपाठ)चराले सोच्ने गर्थ्यो, यी ठूला साहित्यकारको दृष्टिले त्यस्तो केही देखिरहेको छैन जुन मैले देखेको छु । यिनिहरूको किताबमा त्यो कुरा आइरहेको छैन जुन आउनुपर्ने हो ।४ कात्तिक, २०७८13 min read Share
उद्यमी र ट्रेडरमध्ये कसलाई प्रोत्साहन दिने हो, सरकारले रोजोस्'तपाईंहरूले भनेको कुरा ठीकै हो । तर, नेपाली जनताले बल्ल सस्तोमा सामान उपभोग गर्न पाएका छन् । कोट सस्तो भएको छ, जुत्ता–चप्पल सस्तो भएको छ । तपाईंहरूलाई फाइदा होस् भनेर यो महँगो बन्न दिने ?' १७ चैत, २०७७5 min read Share
एकै देशका हामीआउने दश वर्षमा सरकारले पूर्वाधारमा धेरै खर्च गरेमा र अत्यन्त विपन्न वर्गको आवासीय प्रायोजनका ऋणमोचन गर्नतिर मेहनत गरेमा ती युवाहरू देशमै बस्न सक्थे । काठमाडौंमा बसेर मनचिन्ते कुरा गरेर हरेक पूर्वाधार वा ठूला आयोजनाको विरोध गर्नेहरूले जागिर सिर्जना भए कसरी हाम्रा परिवारहरू टुक्रनबाट रोकिन्छन् भन्ने पनि सोचे हुन्थ्यो२८ माघ, २०७७3 min read Share
फेक न्युज आतंकः न्युज हाेइन, भ्युजमा ध्यानसरकारी गोरखापत्रले छाप्ने युवामञ्चमा चीनमा मरेको मान्छेलाई कुनै जीवन रसमा राखेर जिउँदो बनाइयो, अमेरिकामा कुनै पुरुष गर्भवती भए र केही समयमा नै बच्चा पाउन लागेका छन् भन्नेदेखि एलियनहरू आएर अमेरिकाको एरिजोना राज्यको कुनै मानिसलाई लिएर गएको र फर्कने बेला भएको जस्ता खबरहरू पढियो१५ माघ, २०७७3 min read Share