भीम रावलले टिकट नपाएपछि अछाम क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा२२ असोज, २०७९4 min read Share
कैलालीमा एक हजारबढी घर डुबानमा, एक जना बेपत्ताधनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए ।१ असोज, २०७९2 min read Share
धनगढीको मेयरमा गठबन्धन र एमालेका लागि चुनौती बनेको गोपी हमालको उम्मेदवारी१८ वैशाख, २०७९5 min read Share
सुदूरपश्चिम कांग्रेसमा देउवा समूहको प्यानलै विजयी नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन् । संस्थापन समूहबाट उम्मेदवार बनेका बलायर फराकिलो मतान्तरले विजयी भएका हुन् । १९ मंसिर, २०७८1 min read Share
सुदूरपश्चिममा प्रि-बजेट छलफल, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न सांसदहरूको मागसुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग गरेका छन् । प्रि-बजेट छलफल सोमबार भाग लिँदै प्रदेश सांसदहरूले बजेटमा सबैभन्दा पहिलो प्राथमिकता कोरोना महामारी नियन्त्रणका लागि दिनुपर्ने बताएका हुन्२४ जेठ, २०७८4 min read Share
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्री फेरिएसुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन्१४ जेठ, २०७८1 min read Share
कैलालीको गेटामा निमार्णाधीन आइसोलेसन सेन्टरको काम अन्तिम चरणमासुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजका नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।६ जेठ, २०७८5 min read Share
कैलालीका महिलाको लोभलाग्दो उद्यम : घरको काम पनि भ्याइने, वार्षिक १० लाखसम्म कमाइ पनि हुनेसरिताले एक हजारको वेतबाँस किनेर सुरु गरेको व्यवसायमा अहिले तीन लाख लगानी गरेकी छन् । वार्षिक १० लाख रुपैयाँसम्म कमाइ हुने गरेको छ२१ चैत, २०७७5 min read Share
कैलालीमा उद्घाटन नहुँदै फर्निचर उद्योग जलेर ध्वस्त, ८ करोड बढीको क्षतिकैलालीको धनगढीमा ठूलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ । फागुन महिनाभित्रै उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिबार आगलागीबाट क्षणभरमै खरानी भएको हो२२ फागुन, २०७७2 min read Share
धनगढीमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार धनगढीमा प्रचण्ड-माधव नेपाल समूहले विरोधसभा आयोजना गरेको छ१७ माघ, २०७७1 min read Share
जग्गाको लालपुर्जा पाउने खबरले खुसी छन् कैलालीका भूमिहीनखनजोत गर्दै आएको जग्गाको पुर्जा दिने पाउने खबरले उनमा खुसीको सीमा छैन । ‘२०३४ सालदेखि डेढ बिघा जग्गा उपभोग गर्दै आएको छु तर मसँग जग्गाधनी पूर्जा छैन । अब पुर्जा पाउने भएपछि जग्गाको मालिक बन्ने सपना पूरा हुँदै छ’, उनले भने ।६ माघ, २०७७4 min read Share
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक धनगढी पुग्दा... [फोटो फिचर]कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढी पुगेर पार्टी कार्यकर्तालाई सम्बोधन गरेका छन् । संसद् विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणापछि उनी पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी भएका हुन्२४ पुस, २०७७1 min read Share
त्रिलोचनप्रति मन्त्री लेखराजको आक्रोश : मुख्यमन्त्रीमा राजनीतिक आचरण र संस्कार देखिएनउद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति आक्रोशित बनेका छन् । पार्टी विभाजनअघि मन्त्री भट्टका विशेष पात्र मानिने मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टी फुटपश्चात् प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि उनी आक्रोशित बनेका हुन्२० पुस, २०७७2 min read Share