अल्पमतमा परेका मुख्यमन्त्री सोडारीलाई सरकार छोड्न किन भइरहेको छ सकस ?एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्री सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना पनि छैन । तर, मुख्यमन्त्री सोडारीले भने न प्रदेशसभाबाट विश्वासको मत लिने आँट गरेका छन् न सरकार छोड्न । ८ साउन, २०८१4 min read Share
बजेट शून्यतामा सुदूरपश्चिम प्रदेश, सरकारको आर्थिक गतिविधि ठप्पनयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प भएको छ । सरकारले प्रदेशसभा बैठकमा १ असारमा प्रस्तुत गरेको बजेट पास हुन नसक्दा खर्चलगायतका आर्थिक गतिविधि ठप्प भएको हो ।१ साउन, २०८१4 min read Share
पानी राेकिएसँगै कैलाली–कञ्चनपुरका बाढीपीडित घर फर्किन थाले, खाद्यान्न भिजेकाले खानाकाे समस्या२६ असार, २०८१6 min read Share
बाढीले १० हजार कुखुरा डुबायो, चन्द भन्छन्- फार्म डुब्यो, सपना डुबेको छैन'नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेँ । तर, बाढीले सबै डुबायो,' चन्द भन्छन्, 'फार्म डुबाए पनि सपना अझै जीवितै छ ।'२६ असार, २०८१4 min read Share
कैलाली र कञ्चनपुरमा डुबान: ३५ सयभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो अविरल वर्षाका कारण तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । २४ असार, २०८१4 min read Share
सुदूरपश्चिममा भागवण्डा पुर्याउन चार मन्त्रालय फुटाइयाे, बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारीसत्ता गठबन्धन दलमा रहेका मन्त्रीहरूलाई जिम्मेवारी दिन प्रदेशका चारवटा मन्त्रालयलाई विभाजन गरिएको हो ।१६ असार, २०८१2 min read Share
छाउगाेठमा किशाेरीमाथि बलात्कार : कहाँ पुग्याे छाउगाेठ भत्काउने अभियान ?अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशाेरी साेमबार राति बलात्कृत भइन् । मामाघरमा बस्दै आएकी उनी मंगलबार बिहान अचेत अवस्थामा छाउगोठमा भेटिएकी थिइन्५ असार, २०८१10 min read Share
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासकाे मत नपाउने खतरा, प्रदेशसभा बैठक अनिश्चित२१ वैशाख, २०८१4 min read Share
गाविस अध्यक्ष र पार्टी नेतृत्वपछि प्रदेशसभामा चुनिएका भण्डारीभण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका थिए ।१७ वैशाख, २०८१3 min read Share
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडासुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।३० चैत, २०८०5 min read Share
सुदूरपश्चिममा सरकार विस्तार, एउटै जिल्ला कैलालीका ६ मन्त्रीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथोपटक सरकार विस्तार गरेका छन् ।२६ फागुन, २०८०4 min read Share
नाउपालाई समेटेर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्रीमण्डल विस्तारसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शुक्रबार चौथोपटक मन्त्रीमण्डल विस्तार गरेका छ् । नागरिक उन्मुक्ति पार्टीबाट तीन जना मन्त्री बनेका छन् ।२५ फागुन, २०८०2 min read Share
खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय फिर्ता लिन माओवादी केन्द्रको निर्देशननेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट खगराज भट्टलाई नहटाउन निर्देशन दिएको छ ।१४ माघ, २०८०1 min read Share
चुनावअघि मुख्यमन्त्रीकाे आश्वासन पाएका खगराजलाई माओवादीले दलकाे नेताबाटै किन हटायाे ?अब दलको नेता मानबहादुर धामीज्यू हुनुभयो । खगराजजी बैठकमा उपस्थित हुनु भएन । बहुमतले उहाँलाई हटाएको हो१२ माघ, २०८०5 min read Share
बालविवाहले निम्त्याउँदै छ स्वास्थ्य समस्यादेखि सम्बन्धविच्छेद बालविवाहका कारण अहिले युवा तथा युवतीहरूले आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक रुपमा समस्या झेल्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।१२ मंसिर, २०८०7 min read Share
'कटी दिदी' भन्ने गर्थिन्– म मरेकाे कसैले थाहा पाउँदैनन् हाेलाडाेटीकाे दीपायलमा कटी दिदीका नामले परिचित भगवती रोस्याराकाे निधन हुँदा अहिले सिंगाे समाज राेएकाे छ ।२ मंसिर, २०८०7 min read Share
धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जन पसलमा क्षतिधनगढी बजारमा रहेको सारथी अस्पतालसहित आधा दर्जन पसलमा भीषण आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।२ मंसिर, २०८०1 min read Share