पितृसत्ताभित्र पीडित पुरुषप्रेमीप्रेमिका डेटमा जाँदा घुमेको, खाजा खाएको आदि पैसा प्रेमीले नै तिर्नुपर्छ भन्ने सोच युवावर्गमा हुन्छ । प्रेमिकाले त्यस्तो नसोचे पनि पुरुषहरूलाई मैले नै तिर्नुपर्छ सोच कसले भरिदिएको होला, पितृ सत्ताले ?२१ साउन, २०७८10 min read Share